शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा रोचक प्रतिश्पर्धा भइरहेको छ । झापाको कनकाई नगरपालिकाको मत गनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारको अग्रता रहेको थियो । मत गणना गर्ने क्रममा झापा गाउँपालिकाको मत गणना सुरु भएसँगै नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार साँवाले ९७१० मत प्राप्त गरी अग्रता […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भु प्रसाद ढकाललाई १७८२ मत अन्तरले पछि पार्दै साँवाले अग्रता लिएका हुन् । क्षेत्र नं. ४ मा २५१९३ मत गणना गर्दा साँवाले ८५२६ मत प्राप्त गरेका छन् भने, ढकालले ६७४४मत प्राप्त गरेका छन् । यता […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ अन्तर्गत प्रदेश (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले अग्रता लिएका छन् । खनालले ८४५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीलेका उम्मेद्वार झलकबहादुर मगरले ६६०मत प्राप्त गरेका छन् । प्रदेश (क)मा १७८८ मत गणना गर्दा खनाल अगाडी देखिएका हुन् ।
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ (ख) मा राप्रपाका उम्मेद्वार भक्ती प्रसाद सिटौलाको अग्रता देखिएको छ । ८८५ मत गणना गणना गर्दा उनको अग्रता देखिएको हो । सिटौलाले ३६५ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसका उम्मेद्वार एकराज उप्रेतीले २३० मत प्राप्त गरेका छन्।
शिवसताक्षी । झापा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका सम्भुप्रसाद ढकालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका एलपी साँवा लिम्बुलाई २३५ मतले पछि पार्दै अग्रता लिएका हुन् । जसमा लिम्बुले ५७३३ मत प्राप्त गरेका छन् भने, ढकालले ५९६८ मत प्राप्त गरेको छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका देउमान थेवेले […]
शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बुको अग्रता रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भुप्रसाद ढकाललाई पछि पार्दै लिम्बुले अग्रता लिएका हुन् । लिम्बुले ५ हजार ३६ मत प्राप्त गरेका छन् भने, ढकालले ५ हजार ११ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनतर्फका नेपाली कांग्रेका उम्मेद्वार देउमान थेवेले ३ […]
काठमाडौ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज साँझ झिलझिली भएको छ । बालाचतुदशी मेलाका लागि र धार्मिक अनुष्ठानका लागि सताक्षीधामलाई पारेर झिलझिली सिगारिएको हो । धाम विकास समितिले र गोलोक गोबद्र्धन गौशालालले बालाचतुदर्शीका लागि सम्पूर्ण तयारी भएको जनाएको छ। आज साँझ सताक्षीधाममा भजन कीर्तन गरेर रातै भरी जाग्रम बस्ने चलन छ । भोली […]
झापा क्षेत्र नं. ४ मा ३८३२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमाले नेपाली कांग्रेस १४९५ […]