Sajhamanch Archive

झापामा ६७.२७ प्रतिशत मत खस्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापामा ६७.२७ प्रतिशत मत खस्यो.

बिर्तामोड । झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ रहेको छ । जसमा महिलातर्फ २ लाख ३१ हजार ८०३ र पुरुष तर्फ २ लाख १४ हजार ४५२ मत खसेको हो […]

झापा क्षेत्र नं. ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो

Published: in विविधा, समाज by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो.

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा ६४.४५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय सुरुङ्गाले जनाएको छ । क्षेत्र नं. ४ कुल मतदाता १लाख २३ हजार ९२३ रहेकोमा ७९ हजार ३६३ मत खसेको हो । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष मतदाताले मतदान गरेका थिए । झापा क्षेत्र नं. ४ मा ६३ […]

शिवसताक्षीमा ९ ओटा मत खसेपछि पुनः मतदान

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा ९ ओटा मत खसेपछि पुनः मतदान.

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ अन्तर्गतको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा ९ ओटा मत खसेपछि पुन मतदान गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मत पत्र प्रायोग भएपछि उक्त मत पेटिकालाई शिल्ड गरी पुन मतदान गरेको गरिएको हो । क्षेत्र नंं ४ का […]

मतदान गर्दै क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा

Published: in फोटो by . Leave a Comment on मतदान गर्दै क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा.

शिवसताक्षी ।  नेकपा एमाले झापा क्षेत्र नं. ४ का प्रतिनिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले शिवसताक्षीको सतासी प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले उक्त केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

झापा क्षेत्र नं. ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा

Published: in विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा.

कमल । भोलि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागी मतदान स्थलमा मतदान केन्द्रको निर्माण कार्य कतै सम्पन्न भएको छ भने कतै निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्वर ५ (१) अन्तर्गत कमल गाउँपालिका बाट जम्मा ३८ हजार ७ सय ३७ जनाले मतदान […]

आइतबार एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

Published: in विविधा, समाज by . Leave a Comment on आइतबार एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?.

काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त […]

शिवसताक्षीको विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छः एलपी साँवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीको विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छः एलपी साँवा.

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ का विविध समस्याहरुको समाधानका लागि एलपी साँवा लिम्बु दोस्रो पटक प्रतिनिधिसभा सदस्यका रुपमा रही जीतका लागि दौडिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित भएर आफुले थालनी गरेका कामहरु कोरोना र सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पुरा नभएका योजनाहरु पुरा गर्न मतदाताका माझमा फेरी परीक्षाको घडिमा रहेका छन् […]

आज रातिबाट मौन अवधि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on आज रातिबाट मौन अवधि.

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो अवधि […]

बिर्तामोड–खुदुनावारीको बिरिङ पूल पाँच वर्षभित्र निर्माण गर्ने प्रतिवद्वता

Published: in राजनीति by . Leave a Comment on बिर्तामोड–खुदुनावारीको बिरिङ पूल पाँच वर्षभित्र निर्माण गर्ने प्रतिवद्वता.

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोडबाट खुदुनाबारी जोड्ने बाटोमा पर्ने बिरिङ खोलाको पूल पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् । अर्जुनधारा नगरपालिका– ३ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले राजनीतिको ऐतिहासिक क्षेत्र […]

अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

Published: in खेलकुद by . Leave a Comment on अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित.

काठमाडौ । अन्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १(० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अन्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अन्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १(० को जित दिलाए । अन्जनले नेपालका […]