काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा झिलझिले भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक झिलझिले भेट्रान क्लबले गणेशमान स्मृति प्रतिष्ठानको खेल मैदानमा आगामी कार्तिक १५ गतेदेखि २४ गतेसम्म फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो । सकारात्मक परिवर्तन र स्वास्थ्यको लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष बमबहादुर राईले जानकारी दिए । प्रतियोगितामा प्रदेश नं. १ […]
भद्रपुर । झापा क्षेत्र नं. १ ÷२(ख)बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार हिराप्रसाद पोखरेल चुनावी घर दैलोमा सक्रिय भएका छन् । दलहरुले पुरानै अनुहार दोहोरियाउन र पटक–पटक निर्वाचित भएपनि जनता अवस्था उस्तै रहेको आरोप लागि रहेका बेला पोख्ररेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले आफ्नो स्पष्ट भिजन र प्रतिबद्धताका साथ उम्मेद्वारी दिएको बताएका छन् […]
शिवसताक्षी । आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले […]
शिवसताक्षी । अनेरास्ववियु नगर कमिटी शिवसताक्षीले नेपालीहरुको महान चाड तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा सामुहिक देउसी खेलेको छ । अनेराश्ववियु नगर कमिटीले आसन्न निर्वाचनमा कमिटी खेल्ले भूमिका र शिवसताक्षी नगरकमिटीले हालसम्म उपलब्धी हासिल गरेको कामहरुको बारेमा नेकपा एमाले नगरकमिटी तथा प्रदेश कमिटीलाई जानकारी गराउने उद्दश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेकपा एमाले शिवसताक्षी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अहिले साँझ लक्ष्मी पुजा गरि लक्ष्मीको आरधाना गरिएको छ । नगरपालिका तिहार विदा भएपनि नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, शिक्षा शाखा प्रमुख छविढकाल लगायतले नगरपालिकमा लक्ष्मी पुजा गरेका हुन् । उनीहरु नगरपालिका अगाडी रंगोली बनाई लक्ष्मी पुजामा सरिक भएका थिए । लक्ष्मी पुजा […]
काठमाडौं।आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक कृष्ण […]
5 mg cialis one prezzo day Assicurati di verificare che stai acquistando farmaci da prescrizione in una farmacia affidabile perché ci sono molti siti Web inaffidabili che si pubblicizzano come farmacie ma non possono essere attendibili con le proprie informazioni personali. Farmacia a sconto Le farmacie a sconto sono punti vendita in cui i farmaci […]
शिवसताक्षी । झापाको शिवसताक्षी स्थित दुधे बजार सरसफाई गरिएको छ । स्थानीय दोस्रो जीवन सुधार केन्द्रको आयोजनामा दुधे बजारका युवाहरुको टोलीले बजार सरसफाई गरेको हो । नेपालीहरुको महान चाड तिहारको रमझम सुरु भएसँगै बजारमा फोहोर देखिएकाले बजार सरसफाई गरिएको दोस्रो जीवन सुधार केन्द्रका अध्यक्ष पविन सेरेङ्गले जानकरी दिए । शिवसताक्षी नगरपालिकाले प्रत्येक हप्ता फोहोर उठाए […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य पदका उम्मद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । झापा क्षेत्र नं. ४ (क) का हाम्रो नेपाली पार्टी लोरौ चिन्हका प्रदेश सभा सदस्य पदका उम्मेद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । उनले आफ्नो फेस बुकमा एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेद्वारी […]