Sajhamanch Archive

बजार अनुगमनका क्रममा शिवसताक्षीका दुई स्थानबाट पटका फेला

Published: in विविधा by . Leave a Comment on बजार अनुगमनका क्रममा शिवसताक्षीका दुई स्थानबाट पटका फेला.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरले अनुगमनका क्रममा बुधबार, दुधे, विहीबार माइधार, लालपानी बजार अनुगमन गरेको हो । दूधे, माइधारका खाद्य पसलहरुमा मूल्य सूची नराखिएको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्तै केही पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री समेत भेटिएको राजश्व शाखाका शान्तिराम रिमालले जानकारी दिए । रिमालका अनुसार म्याद गुज्रिएका […]

बालनिकुञ्जको ४४ औं वार्षिकोत्सवः शिक्षक भट्टराईसहित ५० जना सम्मानित

Published: in विविधा, विविधा, शिक्षा, समाज by . Leave a Comment on बालनिकुञ्जको ४४ औं वार्षिकोत्सवः शिक्षक भट्टराईसहित ५० जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक नारायण भट्टराई सम्मानित भएका छन् । विद्यालयको ४४ वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षकको रुपमा भट्टराईलार्ई नगद पुरस्कार सहित सम्मान गरेको हो । उनलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल लगायतले संयुक्तरुपमा सम्मान पत्र प्रदान गरिएका थिए । भट्टराईसहित विभिन्न […]

देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा.

शिवसताक्षी । झापा क्ष ेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा लिम्बुले देश विकास लहर नेकपा एमालेमात्रै गर्न सक्ने बताएका छन् । विहीबार चुनावी घरदैलोका क्रममा शिवसताक्षी ९ र १० वडामा मतव्य राख्ने क्रममा उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको […]

कागे फुटबलः सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

Published: in खेलकुद by . Leave a Comment on कागे फुटबलः सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश.

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल […]

भद्रपुरका दुई युवा वैज्ञानिक सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on भद्रपुरका दुई युवा वैज्ञानिक सम्मानित.

भद्रपुर । भद्रपुर ५ स्थित सिद्धार्थ शिशुसदनमा अध्ययन पूरा गरी इञ्जिनियरिङमा स्थापित दुई युवालाई विद्यालयले सम्मान गरेको छ । भौतिक शास्त्र सिद्धान्तको प्रतितपादन गरी वैज्ञानिकका रूपमा प्रसिद्ध बनेका पूर्व विद्यार्थीद्वय आरिफ अली र दिव्यराज सापकोटालाई विद्यालय परिषरमा सम्मान गरिएको हो । वैज्ञानिक न्युटनको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान […]

मंसिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on मंसिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओर्ली ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् । नेकपा एमालेको पक्षमा जनलहर देखेर गठबन्धन अतालिएको छ । बुधबार झापको दमकमाएमाले र राप्रपाको संयुक्त निर्वाचन अभियान अभिमुखी कार्यक्रममा सम्बोधन गर्दै अव एमालले राप्रपासँग समेत चुनावी तालमेल गरेकाले […]

झापा क्षेत्र नं. ४ः एमाले–राप्रपा संयुक्त घर दैलो अभियान तीब्र

Published: (Updated: ) in राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ः एमाले–राप्रपा संयुक्त घर दैलो अभियान तीब्र.

झापा । झापाको क्षेत्र नं.४ मा एमाले– राप्रपाले प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेद्वार एल पी सावाँ तथा राप्रपाका प्रदेश ९ख० उम्मेद्बार भक्ती प्रसाद सिटौलाले घरदैलो अभियानलाई तिब्र पारेका हुन् । हिजो मंगलबार घरदैलो कार्यक्रम झापा गाउँपालिकामा रहेका भाम टोली, चर्तागाछी, कामाटोली बजार, नयाँ टोला, खयरबारी, बासबारी, सर्णामती लगायतका […]

झापा ३ का उमेद्वारहरुसँग युवा विद्यार्थीको संयुक्त भेला

Published: in राजनीति by . Leave a Comment on झापा ३ का उमेद्वारहरुसँग युवा विद्यार्थीको संयुक्त भेला.

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा राजेन्द्र लिङदेनले मंसिर ४ गते हुने निर्वाचनमा देशभक्त, विकास प्रेमी र राष्ट्र निर्माण गर्ने शक्तिहरुलाई जनताले मतदान गर्ने बताएका छन् । आज भद्रपुरको मोहपाल धर्मशालामा नेकपा एमाले र राप्रपा निकट युवा, विद्यार्थी तथा भूतपूर्व सैनिक संगठनका अगुवा कार्यकर्तासँगको उमेद्वार परिचय कार्यक्रममा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उमेद्वार […]

काठमाण्डौमा ५.९ म्याग्नेच्युट भूकम्प, सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा केन्द्रविन्दु

Published: in विविधा, समाज by . Leave a Comment on काठमाण्डौमा ५.९ म्याग्नेच्युट भूकम्प, सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा केन्द्रविन्दु.

काठमाडौं । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका […]

आफ्नो पहिलो काम नै अधुरो रहेको जग्गा धनीपुर्जा वितरणको काम पुरा गर्नेः खनाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on आफ्नो पहिलो काम नै अधुरो रहेको जग्गा धनीपुर्जा वितरणको काम पुरा गर्नेः खनाल.

शिवसताक्षी । नेकपा एमाले झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार राधाकृष्ण खनालले देश विकासका लागि नेकपा एमालेले जित्नै पर्ने दावी गरेका छन् । उनले शिवसताक्षीको ११ न. वडाका मतदातासँग भेटको क्रममा २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले थोरै समय काम गर्न पाउँदा पनि देशै भरी एकचोटी […]