Sajhamanch Archive

सुस्त मनस्थिति सरोकार समाजमा आश्रित बालबालिकालाई खाद्य सामाग्री प्रदान

Published: in विविधा, समाज by . Leave a Comment on सुस्त मनस्थिति सरोकार समाजमा आश्रित बालबालिकालाई खाद्य सामाग्री प्रदान.

विर्तामोड । शुभदिपावली २०७९ को अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्त मनस्थिति सरोकार समाज कनकाइ– मा आश्रित बालबालिकालाई खाद्यान्न एवं दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा पदाधिकारी, सदस्य एवं आजीवन सदस्यहरुको टोलीले चामल , दाल तेल , नुन , चिनी, आलु […]

एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक

Published: in राजनीति, विविधा by . Leave a Comment on एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक.

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले एमालेले गरेका काम जनतालाई सम्झाई दिएमात्रै पनि निर्वाचनमा एमाले उम्मेदवार सहजै विजयी हुने बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आज बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित संयुक्त […]

विकासका अधुरा काम पुरा गर्न एमालेलाई मतः देवराज घिमिरे

Published: in राजनीति by . Leave a Comment on विकासका अधुरा काम पुरा गर्न एमालेलाई मतः देवराज घिमिरे.

बुद्धशान्ति । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पुरा गर्न नेकपा एमालेको आवश्यक्ता रहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित वडा स्तरीय नेकपा एमाले र राप्रपाको संयुक्त कार्यक्रता भेलालाई आज मंगलबार सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट झापा २ मा उम्मेदवार बन्नु भएका घिमिरेले […]

वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई बृत्ती तथा व्यवसायिक परामर्श

Published: in विविधा by . Leave a Comment on वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई बृत्ती तथा व्यवसायिक परामर्श.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई एक दिवशीय बृत्ती तथा व्यवसायिक परामर्श सम्बन्धि तालिम प्रदान गरिएको छ । पौरखी नेपाल काठमाण्डौको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा शिवसताक्षीको शिवगञ्जमा वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीहरुलाई एक दिवशीय तालिम प्रदान गरिएको हो । सरकारले भर्खरै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ […]

देउवालाई ओलीको चुनौती: निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

Published: in राजनीति by . Leave a Comment on देउवालाई ओलीको चुनौती: निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’ गनए आफू तयार रहेको बताएका छन् । अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको ‘लाइभ टेलिभिजन लाइभ’ का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन् । उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह […]

नेकपा एमाले क्षेत्र नं. ५ चुनावी घरदैलोमा केन्द्रित

Published: in राजनीति by . Leave a Comment on नेकपा एमाले क्षेत्र नं. ५ चुनावी घरदैलोमा केन्द्रित.

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्र नं.५ मा प्रदेश सभाका सदस्यहरु ग्रामिण क्षेत्रमा केन्द्रित भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधीसभा तर्फ अध्यक्ष ओलीको उम्मेद्वारी रहेको यस क्षेत्रमा एमालेले प्रदेश सभाका लागि क्षेत्र (क) मा स्थाई कमिटी सदस्य हिक्मत कार्की र क्षेत्र (ख) मा प्रदेश सभा सदस्य होमबहादुर थापालाई उम्मेद्वार बनाएको […]

प्रतिनिधि सभाका उम्मेद्वार साँवाद्वारा चुनावी घरदैलोमा तिब्रता, एमालेको सरकारको विकल्प नरहेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on प्रतिनिधि सभाका उम्मेद्वार साँवाद्वारा चुनावी घरदैलोमा तिब्रता, एमालेको सरकारको विकल्प नरहेको दावी.

शिवसताक्षी। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी सावाँ लिम्बूले जनताको घर–दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । साँवा मंगलबार झापा गाउँपालिकाको वडा नं. ४ र वडा ५ का मतदाताहरुलाई आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै भेटघाटमा रहेका छन् । २०७४ सालको चुनावमा एमालेले सरकार बनाएपनि थोरै समयमात्र काम गर्न पाउँदा आफुले बनाएका योजना […]

एमाले अध्यक्ष ओली आज चुनावी प्रचार अभियानका लागि झापा आउँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on एमाले अध्यक्ष ओली आज चुनावी प्रचार अभियानका लागि झापा आउँदै.

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आउँदै हुनुहुन्छ । एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार दिउसो १.४५ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे […]

चिन्तनको प्रतिबद्धता, जनमतको विश्वासघात गरिने छैन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on चिन्तनको प्रतिबद्धता, जनमतको विश्वासघात गरिने छैन.

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताए । बुद्धशान्ति […]

आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुनेः क्षेत्र नं. २का उम्मेद्वार घिमिरे

Published: (Updated: ) in राजनीति by . Leave a Comment on आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुनेः क्षेत्र नं. २का उम्मेद्वार घिमिरे.

बुद्धशान्ति । नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताए छन् । बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै नेकपा एमाले र राप्रपा […]