काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षीको डुडाँमारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रमममा अधिकांश पसलमा पेय पदार्थहरु म्याद गु्रजिएको भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । केही पसलमा चाउ चाउ, कुरमुरे जस्ता खाद्य पदार्थको म्याद गुज्रिएको भेटिएको हो । चाडपर्वमा धेरै मात्रा म्याज गुज्रिएको खाद्य पदार्थहरु विक्री वितरण हुने गरेकाले बजार अनुगमनलाई तिब्रता दिएको नगरपालिकाकी […]
शिवसताक्षी । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संयुक्त गठबन्धनले शिवसताक्षीको दुधेमा चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । गगठबन्धनले क्षेत्र नंं ४ को प्रदेश (क) को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको हो । जसमा विनोद ढकालको संयोजक र कल्पना कार्कीको सह संयोजकत्वमा ३५२१ सदस्य चुनाव […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई शिवसताक्षी वडा नं. ३ दिंलाधाप निवासी दुर्गाप्रसाद सम्हाम्फे लिम्बुले निशुल्क जग्गा प्रदान गर्ने भएका छन् । नगरपालिकालाई सम्हाम्फेले ५ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गर्ने भएका हुन् । नगरपालिकाको टोलीले आज उक्त जग्गाको निरिक्षण गरेको हो । नगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्न लागेको अभियानलाई सहयोग पुयाउन जग्गा प्रदान गर्न लागेको […]
झापा । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ […]
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार […]
शिवसाक्षी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय स्तरमा नै आत्मनिर्भर बनाउनका लागि छलफल गरिएको छ । पौरखी नेपालको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कसरी स्थानीय स्तरमा आत्मनिर्भर बनाउने र विदेशमा गरेको कामको अनुभवलाई नगर विकास जोड्ने विषयमा सम्वाद गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण नीति निर्माण […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि २० जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि समा सदस्यका लागि ७ जना स्वतन्त्र सहित १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन कार्यालय क्षेत्र नं. ४ ले जनाएको छ । जसमा नेकपा एमालेबाट लालप्रसाद साँवा, नेपाली कांग्रेसबाट देउमान थेवे, हाम्रो नेपालीपार्टीबाट युक्तप्रसाद भेटवाल, […]
भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् भने एमाले राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेस नेता सिटौलाले सत्ता गठबन्धनको ४ दलका तर्फबाट झापा ३ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् भने नेकपा एमाले सितको गठबन्धनबाट […]
शिवसताक्षी । आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले पूर्व संघीय सांसद एलपी साँवा लिम्बुले मनोनयन पत्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्यका लागि नेकपा एमाले प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले मनोनयन पत्र दर्ता गराएका हुन् । एमाले नेता द्वयले […]