Sajhamanch Archive

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा.

काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका […]

एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा फेला

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा फेला.

गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘७ वर्षका २ बालकको शव काब्रोको रुखमा झुण्डिएको […]

ओलीलाई शाक्यको फोन: म चुनाव लड्दिनँ, काठमाडौं-८ मा विकल्प खोज्नुहोस्

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई शाक्यको फोन: म चुनाव लड्दिनँ, काठमाडौं-८ मा विकल्प खोज्नुहोस्.

काठमाडौँ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गर्दै काठमाडौं–८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले एमाले अध्यक्ष ओलीलाई फोन गर्दै आफू करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्नु पर्ने बताएकी हुन् । अध्यक्ष ओलीले […]

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु.

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी […]

को–को परे एमालेको समानुपातिक सूचीमा ? (नामावलीसहित)

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on को–को परे एमालेको समानुपातिक सूचीमा ? (नामावलीसहित).

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा सरिता भुसाललाई राखिएको छ भने तेस्रो नम्बरमा शोभा […]

एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने.

काठमाडौ । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार करिब तीन घण्टा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेलको खाका तयार पारेको […]

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा.

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ […]

मनास्लु हिमालमा फेरि हिमपहिरो: एक जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on मनास्लु हिमालमा फेरि हिमपहिरो: एक जनाको मृत्यु.

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै […]

नेल्टा झापाको शैक्षिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेल्टा झापाको शैक्षिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान.

झापा । नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन नेल्टा झापाले बडादशैंको अवसर पारेर झापाका सामाजिक संघसंस्था र शैक्षिक सरोकारवालाहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बिर्तामोड को इन्द्रेणी वैंकेट मा आयोजित कार्यक्रममा एकदर्जन बढी संघसंस्था तथा स्थानीय तहले नेल्टा को शैक्षिक कार्यक्रम गुणस्तरीय रहेको बताउँदै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा […]

शुभकामना

Published: in फोटो, मुख्य समाचार by . Leave a Comment on शुभकामना.