Sajhamanch Archive

दुर्गा पूजामा झाँकी प्रस्तुत

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दुर्गा पूजामा झाँकी प्रस्तुत.

कमल । झापाको कमल गाउँपालिका ३ केराधाप स्थित सुर्यविनायक किर्तन मण्डलीले दुर्गा पूजाको छैंटौ दिन विभिन्न कार्यक्रम गरेको छ । कीर्तन मण्डलीद्वारा आयोजित पूजाको छैंटौ दिन कात्यायनी देवीको कथा प्रवचन का साथै बालकृष्ण भगवानको झाँकी प्रस्तुत गरिएको थियो । त्यसैगरी दुर्गापुजा मुल आयोजक समितिकोतर्फ बाट स्थानिय ७५ वर्ष भन्दा माथिका दुई दर्जन भन्दा बढी ज्येष्ठ […]

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापामा ६,६३,३११ जनाले मतदान गर्ने

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापामा ६,६३,३११ जनाले मतदान गर्ने.

भद्रपुर । पाँच संघीय निर्वाचन क्षेत्र तथा १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा यस पटकको निर्वाचनमा ६ लाख ६३ हजार ३११ जना मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको मतदाता विवरण अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४ तथा महिलातर्फ तीन लाख ३२ हजार २५९ र अन्य आठ जना मतदाताले […]

झापाको कमलमा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

Published: in विविधा by . Leave a Comment on झापाको कमलमा खुकुरी प्रहार गरी आमा र काकाको हत्या.

झापा । झापाको कमल गाउँपालिकामा गएराति दुई जनाको हत्या भएको छ । कमल गाउँपालिकामा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन । गएराति १०ः३० बजे कमल गाउँपालिका २ मिलन चौक सिमलडाँगी बस्ने धनबहादुर माझीका छोरा २० वर्षिय चन्द्र माझीले आफ्नै आमा ५० वर्षिया चन्द्रकला माझी र काका अन्दाजी ५० वर्षिय […]

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

Published: in विविधा, समाज by . Leave a Comment on समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन.

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज (आइतबार) सकिँदैछ । मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । […]

दशैंको सातौं दिन: कालरात्रि भगवतीको पूजा गरि घरघरमा फूलपाती भित्र्याइदै

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on दशैंको सातौं दिन: कालरात्रि भगवतीको पूजा गरि घरघरमा फूलपाती भित्र्याइदै.

काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ। आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ। देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ। घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको […]

शिवसताक्षीमा सन्थाल जातिले गरे मन्सादेवीको पुजा, कार्यक्रमा विभिन्न नृत्य तथा झाँकी प्रस्तुत

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा सन्थाल जातिले गरे मन्सादेवीको पुजा, कार्यक्रमा विभिन्न नृत्य तथा झाँकी प्रस्तुत.

शिवसताक्षी । झापाको शिवसताक्षीमा तराईका आदिबासी सन्थाल जातिहरुले पर्व मनाएका छन् । शिवसताक्षी ३ स्थित पाराबारीमा स्थानीय बजार समितिको आयोजनामा सन्थाल जातिका मानिसहरुले मन्सादेवीको पुजा आराधाना गरेका छन् । पुजा कार्यक्रममा उनीहरुले सन्थाल जातिका भेष भुषा लगाई नृत्य प्रस्तुत गरेका हुन् । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्कीले गरेका हुन् […]

वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. ११ ले चुम्यो

Published: in खेलकुद by . Leave a Comment on वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. ११ ले चुम्यो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियेगिताको उपाधि वडा नंं. ११ ले हात पारेको छ । शिवसाक्षी नगरपालिका वडा नं. ८ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हाफको इन्ज्युरी समयमा वडा नम्बर ११ का जर्सी नं. २३ का अजेश राइले हेडिङबाट गोल गर्द […]

मुसाफिर ११ ले जित्यो, वडा स्तरीय भेट्रान प्रतियोगिताको उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मुसाफिर ११ ले जित्यो, वडा स्तरीय भेट्रान प्रतियोगिताको उपाधि.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी छैटौ वडा स्तरीय भेट्रान प्रतियोगिताको उपाधि मुसाफिर ११ ले जीतेको छ । दोमुखा पर्यटकीय विकास संस्थालाई १–० गोलअन्तरले हराउँदै मुसाफिर ११ ले उपाधि हात पारेको हो ।मुसाफिर ११ का सुरेस सिगुको पासमा गोन्जालु लिम्बुले हेडिङ्ग गरी गोल गर्न सफल भएका थिए । उपाधि हात परेसँगै मुसाफिर ११ ले नगद २५ […]

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरियो

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरियो.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको । शुक्रबार नगरपालिकाले पर्यटकीय क्षेत्र दोमुखा र धरमपुर बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा धेरै मात्रामा म्याद गुज्रेका पेय पदार्थ फेला परेको अनुगमन टोलीले जनाएको छ । धरमपुर बजारमा प्याकेजिङ्ग गरिएको मिश्रीमा तौल नपुगेको भेटिएको छ । त्यस्तै पसल दर्ता नगरी चलाइएको, नविकरण नगरिएको भेटिएको […]

दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर)

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर).

शिवसताक्षी । शिवसताक्षीको दूधे शिवगञ्ज सडक खण्डलाई मर्मत गर्न सुरु गरिएको छ । बर्षातमा आएको पानीले सडकका बीच बीचमा खाल्डा परेर सवारी दुर्घटनाको जोखिम बढेपछि शिवसताक्षी नगरपालिकाले त्यस्ता स्थानहरुमा कालोपत्रे गरेको हो ।