Sajhamanch Archive

सताक्षीधामबाट बेवारिसे महिलाको उद्धार, माया घर नेपाल पठाइयो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सताक्षीधामबाट बेवारिसे महिलाको उद्धार, माया घर नेपाल पठाइयो.

शिवसताक्षी । झापाको एतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा गएको ७ दिनदेखि वेवासिरे अवस्थामा रहेकी एक महिलालाई माया घर नेपालमा पठाइएको छ । शिवसताक्षी नगरपालिका र इलाका प्रहरी कार्यालय झिलझिलेले संयुक्तरुपमा इटहरी स्थित माया घर नेपालमा पठाइएको हो । समाज रहेका मानसिक सन्तुलन गुमाएका वा बेसाहरा बनेका महिलाहरुलाई संरक्षणका रुपमा काम गर्दै आएको मायाघर नेपाललाई सम्पर्क […]

भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

आदर्श साकोसले ३३ लाख बढी नाफा कमायो

Published: in समाज, सहकारी by . Leave a Comment on आदर्श साकोसले ३३ लाख बढी नाफा कमायो.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले ३३ लाख बढी नाफा कमाएको छ । संस्थाले शिवसताक्षीको दूधेमा १७ औं वार्षिक साधारण सभामा २०७८÷०७९ को आय व्यय विवरण सार्वजनिक गरेको हो । सस्थाले शिवसताक्षीको यस अघि पाँचगाछी, डुँडामारी, दूधेमा साधारण सभा सम्पन्न गरिसकेको थियो । आज उक्त साधारण सभामाको समापन र […]

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा बस्नेत.

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा शमशेर बस्नेत निर्वाचित भएका छन् । शिवसताक्षी –२ धरमपुरको साना किसान कृषि सहकारी संस्थाको २३औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा बस्नेत निर्वाचित भएका छन् । बस्नेत लामो समयदेखि विद्यालयमा प्रधानाध्यापक र कृषि सहकारीमा आवद्ध अनुभवी व्यक्ति हुन्। जसको उपाध्यक्ष तथा सदस्यहरुमा क्रमशः, हरिकुमारी खनाल ,खड्गबहादुर […]

शिवसताक्षीमा एक दिवशीय स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा एक दिवशीय स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया.

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा एक स्काउटले एक दिवशीय कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल स्काउट शिवसताक्षी हाल सम्म गरेका गतिविधीहरुको समिक्षा गरिएको स्काउटका शिवसताक्षी संयोजक डिगम पराजुलीले जानकारी दिए । शिवसताक्षी नगरपालिका भित्रका धेरै […]

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

Published: in विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राईको स्वतन्त्र उम्मेद्वारी घोषणा.

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आज शिवसताक्षीको युङ्गी क्याफेमा पत्रकार सम्मेलन गरेर शिवसताक्षी ८ का राईले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उनले आफु अर्थशास्त्रमा स्नाकोत्तर तह र कृषि विज्ञानको समेत अध्ययन पूरा गरि शैक्षिक संस्थाको स्थापना गर्दै सामाजिक , […]

डेंगु नियन्त्रणका लागि लार्भा हुने स्थानहरु नष्ट गर्दै शिवसताक्षी नगरपालिका

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on डेंगु नियन्त्रणका लागि लार्भा हुने स्थानहरु नष्ट गर्दै शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । झापामा डेंगुको सक्रमण बड्न थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु नियन्त्रणका लागि डेंगुको लार्भा हुर्काउने फोहोर ठाउँहरु नष्ट गर्न थालको छ । नगरको स्वास्थ्य शाखाले नगर भित्रका फोहोरको थोप्रो, पानी जमेको ठाउँ लगायत डेंगुको लार्भा हुने स्थानहरु नष्ट गर्न थालेको हो । स्वाथ्य शाखाले नगरको वडा नं. ८, ९ ,१० र ११ वडाहरुमा आम नागरिकलाई […]

बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने भएको छ । बिर्तामोड नगर क्षेत्रिभत्र सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर,भवनहरु निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट ईजाजत लिई नक्सा पास गरेर मात्र निर्माण कार्य गर्नु पर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यसअघि घर, भवन निर्माणका लागि ईजाजत नलिएका नक्सापास नभई बनेका सम्पूर्ण सरकारी, अर्धसरकारी, […]

झापाका तीन पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत.

विर्तामोड । झापाका तीन पत्रकार प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका छन् । बरिष्ठ पत्रकार माधव विद्रोही सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नगद एक लाख १० हजार सहित राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट बिद्रोही सम्मानित भएका हुन । यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियार प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत […]

चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने

Published: in मिडियाबाट साभार by . Leave a Comment on चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने.

काठमाडौं । चीनको विकास अवधारणा भनिएको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई० अन्तर्गत नेपालमा दुईवटा परियोजना लागू हुने भएका छन् । अमेरिकाको न्यूयोर्कमा मंगलबार बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस अन्तर्गतका परियोजना र ती कार्यान्वयन हुने देशहरूको सूची सार्वजनिक गरिएको छ । चीनको विदेश मन्त्रालयका अनुसार नेपालमा लागू हुने परियोजनाहरूमा नेपाल स्माइल […]