शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सडक अतिक्रमण गरी पैदल यात्रीलाई हिडडुल गर्न समस्या भएको भन्दै सडक अतिक्रमण हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका सडकहरुमा छाप्रा, टहरा सडक किनारामा राखिएका निर्माण सामाग्रीहरु हटाई दिन आग्रह गरेको हो । शिवसताक्षी नगरपालिकाले सुन्दर नगर निर्माण गर्ने उद्देश्यका साथ पहिलो चरणमा सडक अतिक्रमण हटाउन […]
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण […]
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३(१ ले पराजित भएको हो । बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औं र श्रीमोती के। सरकारले ४२ र ७७ औं मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औं मिनेटमा सान्त्वना गोल […]
कमल । झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नम्वर ३ मा एक दिने नि शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा संचालित स्वास्थ्य शिविरको नगरप्रमुख […]
भद्रपुर । संविधान दिवसको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर १० नम्वर वडा समितिले दीप प्रज्वलन गरेको छ । वडा समितिका सभापति विष्णुप्रसाद काफ्लेको नेतृत्वमा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा दीप प्रज्वलन गरिएको हो । धर्मनिरपेक्षता, संघीयता तथा गणतन्त्रात्मक व्यवस्थाको पृष्ठपोषक वर्तमान संविधान जनचाहना अनुसारको परिवर्तनको द्योतक रहेको भन्दै संविधान रक्षाका लागि दीप प्रज्वलन गरिएको […]
काठमाडौं । देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना […]
काठमाडौँ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार ७ वर्ष पूरा भएको छ । ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरेको थियो । सोही संविधानलाई ३ असोज २०७२ मा तत्कालीन […]
काठमाडौं । नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो । नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको […]
भद्रपुर । दक्षिणी झापाको कचनकवल–५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पाठामारीको निर्माणाधीन भवन तोडफोड गर्ने तीन जना पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बलका अनुसार पक्राउ पर्नेहरूमा कचनकवल–५ डाँगावारि बस्ने १७ वर्षीय विशाल माझी, १७ वर्षीय सन्तोष गणेश र १८ वर्षीय धिरन गणेश पक्राउ परेका हुन् । नियन्त्रणमा रहेका तीनैजना सशस्त्रकै नियन्त्रणमा रहेको […]
शिवसताक्षी । झापामा पनि बस यात्राका लागि अनलाइन टिकट काट्न सुरु गरिएको छ । झापाका तीन युवा मिलर बस यात्राका लागि अनलाइनट टिकट स्टिम सुरु गरेका हुन् । सजिलो बस यात्रा नामक वयेव साइडबाट झापाबाट विभिन्न जिल्लाको यात्राका लागि बसको टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । जसको सञ्चालक शिवसताक्षीका हेमन्त नेपाल, दमकका विनोद उप्रेती […]