काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो । आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए। साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले […]
काठमाडौं । दूर आकाशमा चम्किलो चन्द्रमा हेरेर पुलकित नहुने को होला रु चन्द्रमाको सौन्दर्यको बखानमा धेरै बाल तथा प्रेम साहित्यहरु प्नि लेखिएका छन् । त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । अर्थात् युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ । युएई सरकारले दुबईमा बनाउन लागेको चन्द्रमा स्वरुपको रिसोर्टको […]
धनगढी । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको विमान धनगढीको आकाशमा ‘होल्ड’ भएको छ । अवतरण गर्न लाग्दा रनवेमा स्याल देखिएपछि दुई मिनेट आकाशमै होल्ड भएको हो । धनगढी विमानस्थलको रनवेमा स्याल देखेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही ढिलाइ भएको हो । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ’ओभरसुट’ गरेको थियो […]
काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतः कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् । समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै […]
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको छ । निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची […]
भद्रपुर । भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ । भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जीलिङमा पश्चिम बंगालस्थित इष्टर्न हिमालय ट्राभल एण्ड टु अपरेटर्स एशोसिएशन (EHTTOA)–ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी मुलक चर्चा भएको हो । भारत, नेपाल र बंगलादेशका झण्डै दुई सय पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित […]
भद्रपुर । नावौं राष्ट्रिय खेलकुदअन्तर्गत १ नं प्रुदेशस्तरीय खेलाडी छनोड प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ । झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिए । भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]
काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् । बैंकहरुले असारका लागि हाल कायम रहेको ११।०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख […]
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । छलफलमा सहभागी नेताहरुका अनुसार […]