Sajhamanch Archive

पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता

Published: in विविधा, समाज by . Leave a Comment on पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता.

काठमाडौं । भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । दशैंको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन […]

कमलमा बाल दिवसका अवसरमा एकल नृत्य र निबन्ध लेखन प्रतियोगिता

Published: in शिक्षा, समाज by . Leave a Comment on कमलमा बाल दिवसका अवसरमा एकल नृत्य र निबन्ध लेखन प्रतियोगिता.

कमल । आज देशभर विभिन्न कार्यक्रम गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । यसै क्रममा कमल गाउँपालिकाले समेत “वालमैत्री समाजको आधार, जिम्वेर परिवार उत्तरदाई सरकार” भन्ने नाराका साथ निबन्ध लेखन तथा वडा स्तरिय एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो । “ बालबालिकाको सर्वाङ्गिण विकासमा बालमैत्री विध्यालयको आवश्यकता ” विषयमा लेखिएको निबन्ध प्रतियोगितामा […]

ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही.

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ । चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र […]

बालदिवसको अवसरमा मेयरसँग बालबालिका कार्यक्रम

Published: in शिक्षा, समाज by . Leave a Comment on बालदिवसको अवसरमा मेयरसँग बालबालिका कार्यक्रम.

विर्तामोड । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा वेल्स बालक्लबले मेयर संग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईं ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल संग बालबालिकाले जिज्ञासा राखेका थिए । बिर्तामोड ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल […]

शैक्षिक गुणस्तर परिक्षा केन्द्रको नतिजा सार्वजनिक शहिद धर्मभक्त गाउँपालिका प्रथम

Published: in शिक्षा, समाज by . Leave a Comment on शैक्षिक गुणस्तर परिक्षा केन्द्रको नतिजा सार्वजनिक शहिद धर्मभक्त गाउँपालिका प्रथम.

कमल । शैक्षिक गुणस्तर परिक्षा केन्द्र (ई.आर.ओ.) ले कार्यसम्पादन परिक्षण गरी देशभरका चार हजारभन्दा बढी विद्यालयको श्रेणीकरण गरेको छ । श्रेणीकरण गरिएका विद्यालयहरु मध्ये कास्कीको बाटुलेचौर स्थित विध्यावासिनी विद्यालयले ९४ दशमलव ५९ प्रतिशत अङ्क प्राप्तगरी देशभरबाट प्रथम श्रेणीमा परेको छ भने सबै भन्दा कम १८ दशमलव ७८ प्रतिशत अङ्क विराटनगर स्थित बालसुधार गृहले प्राप्त गरेको […]

चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तिब्रता

Published: in विविधा, समाज by . Leave a Comment on चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तिब्रता.

विर्तामोड । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजार अनुगमनलाई तिब्र पारिएको छ । बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अश्वस्थ माछा मासु विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरीएको हो । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य […]

स्थानीय युवाहरुको सक्रियता, आफ्नो गाउँमा आफै जोड्दै सडक बत्ती

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on स्थानीय युवाहरुको सक्रियता, आफ्नो गाउँमा आफै जोड्दै सडक बत्ती.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ को मैचाचरी मार्गमा सडक बत्ती जडान गरिएको छ । स्थानीय युवाहरुको सक्रियताले मैनाचरी मार्गमा २५ ओटा सडक बत्ती जडान भएको हो । गाउँले आ–आफ्नो घर अगाडी एउटा बत्ती आफै जडान गरेका हुन् । स्थानीय युवाहरु अस्विन धिताल, विद्यानाथ अधिकारी, कमन काफ्ले र होम धितालले आफ्नो गाउँको विकास […]

तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने विर्तामोड नगरपालिकाको चेतावनी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने विर्तामोड नगरपालिकाको चेतावनी.

बिर्तामोड । निर्माणमा लापरबाही गर्ने कम्पनी विरुद्ध बिर्तामोड नगरपालिका एक्सनमा उत्रिएको छ । नगरले पहिलो पटक नगर अस्पतालको भवन निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काट्दै एक्सनमा उत्रिएको हो । अस्पतालको भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा।लिलाई सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र […]

समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने

Published: in विविधा, समाज by . Leave a Comment on समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने.

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले […]

शिवसताक्षी नगर गौरवको आयोजनाः झिलझिले बसपार्क निर्माणको काममा तिब्रता

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगर गौरवको आयोजनाः झिलझिले बसपार्क निर्माणको काममा तिब्रता.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको झिलझिले बस पार्क निर्माणका काम तिब्र गतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिकाले बस पार्कमा व्यपारिक प्रयोजनका लागि निर्माण गरिएको भवन आगामी कार्तिक महिनासम्म सम्पन्न गर्ने गरी निर्माणका कामलाई तिब्रता दिएको हो । व्यापारिक भवनको निर्माण सकिए लत्ततै बस पार्कमा जाने बाटो,  माटो फिलिङ र  अन्य आवश्यक निर्माण […]