Sajhamanch Archive

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा तीन जनाको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on माछा मार्ने क्रममा करेन्ट लागेर झापामा तीन जनाको मृत्यु.

झापा । माछा मार्ने क्रममा करेन्ट लगाएर झापामा तीन जनाको मृत्यु भएको छ । करेन्ट लगाएर  माछा मार्ने क्रममा फरक फरक स्थानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेका छन्। बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। […]

शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन भएको छ । भोलाले क्षितिज लक्समको अध्यक्षतामा ३१ सदस्तय कार्य समिति गठन भएको हो । जसको उपाध्यक्ष द्वयमा चुढामणी बुढाथोकी, रेखा माझी, सचिवमा विद्यानाथ अधिकारी उपसचिवमा प्रेमप्रसाद खनाल र कोषाध्यक्षमा चन्दकला सापकोटा रहेका छन् । संस्थाको विधानमा ५१ जना सदस्य रहेपनि आज […]

महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु.

शिवसताक्षी । एकल,दलित विपन्न र बेरोजगार महिलाहरुलाई लक्षित गरेर झापाको शिवगञ्जमा सिलाई कटाई तालिम आजबाट सुरु भएको छ। महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास तालिम केन्द्र भद्रपुर र गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले संयुक्त आयोजनमा तालिम दिइने भएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोषन) र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा दीप प्रज्ज्वल […]

मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा.

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो । निर्वाचन […]

प्याब्सनको नियमित प्रतियोगितात्मक कार्यक्रम

Published: in शिक्षा, समाज by . Leave a Comment on प्याब्सनको नियमित प्रतियोगितात्मक कार्यक्रम.

कमल । निजी तथा आवासिय विध्यालय संगठन (प्याब्सन) झापाले आफ्ना विभिन्न गतिविधी सुरु गरेको छ । कोभिड १९ का कारण दुई वर्ष देखी गतिविधी विहीन अवस्थामा रहेको प्याब्सनले विहिवार देखी अन्तर विध्यालय स्थतरिय विभिन्न अतिरिक्त क्रियाकलाप सुरु गरेको हो । प्याब्सन कमलको आयोजनामा गाउँपालिका भित्र रहेका अन्तरविध्यालयहरु बिच अतिरक्त क्रियाकलाप प्रतियोगिता सुरु गरेको हो । […]

वी.पी.को शालिकमा माल्यार्पण

Published: in राजनीति by . Leave a Comment on वी.पी.को शालिकमा माल्यार्पण.

भद्रपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वी.पी. कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वी।पी चोकस्थित वी.पी.को शालिकमा माल्यार्पण सहित सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाले महामानव वी.पी.कोइरालाले देखाएको बाटोमा […]

शिवसताक्षीको झिलझिलेमा यमाहको सोरुम सञ्चालनमा

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा यमाहको सोरुम सञ्चालनमा.

शिवसताक्षी । झापाको झिलझिलेमा यमाह मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । शिवसताक्षीको वडा नं. ११ स्थित झिलझिलेमा उक्त सोरुमको शिवसताक्षी वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेवदिन र वडा नं. ११ वडाध्यक्ष बहादुर आङ्बोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष द्वयले शहरीकरणको विकास सँगै ठूला बजारमा पाइने सामाग्रीहरुको अब शिवसताक्षीमा पनि […]

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा.

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा दर्ता गरिने भएको छ। आयोगले आज प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसअघि आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारी दर्ता, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी आह्वान २५ असोजमा उजुरी […]

कम्तिमा सय सिट नलिए कांग्रेसमा विद्रोह हुन्छ: कोइराला

Published: in राजनीति by . Leave a Comment on कम्तिमा सय सिट नलिए कांग्रेसमा विद्रोह हुन्छ: कोइराला.

काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धनभित्र नेपाली कांग्रेसले कम्तिमा एक सय सिट पाउनुपर्ने बताएका छन्। १ सय ९ औं विपी जयन्तीका अवसरमा धनुषामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले प्रतिनिधिसभातर्फ एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने बताए। नेपाली कांग्रेसको एकल बहुमत ल्याउने र पाँच वर्ष स्थायी सरकार दिने गरी गठबन्धन गर्ने भनेर केन्द्रीय […]

झापा–१ : जसपाबाट प्रतिनिधि र प्रदेश सभामा २२ जनाको नाम सिफारिस

Published: in राजनीति by . Leave a Comment on झापा–१ : जसपाबाट प्रतिनिधि र प्रदेश सभामा २२ जनाको नाम सिफारिस.

मेचीनगर ।आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको क्षेत्रीय समितिले आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो । जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश […]