पोखरा । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण […]
शिवसताक्षी । ज्येष्ठ नागरिक शिवसताक्षी नगर समितिले ११ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक नगर समितिले आफ्नो १०औं वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठहरुलाई सम्मान गरि सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ्ग थोप्रा र विशिष्ट अतिथि उपप्रमुख नरमाया कार्कीले ज्येष्ठ नागरिक हक हितको लागि महत्त्वपूर्ण योगदान पुर्याउने प्रत्येक वडाबाट एकजना […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारले आगामी निर्वाचनमा त्यो भन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको छ । पार्टी सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले यसका लागि विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष […]
कमल । नेपाल खेलकुद महासंघ कमल गाउँ कमिटीको प्रथम अधिवेशन विक्रम निरौलालाई अध्यक्षमा चयन गरेको छ । शनिवार केर्खामा सम्पन्न अधिवेशनबाट कमिटीको उपाध्यक्षमा सुनिता अधिकारी (काफ्ले) र लक्ष्मि प्रसाद गौतम सचिवमा भलाकाजी कार्की सहसचिवमा कुमार ओली र सन्तोस खतिवडा र कोषाध्यक्षमा भानु सुब्बा सहति ४५ जना सदस्य चयन गरिएको छ । नेपाल खेलकुद महासंघका जिल्ला […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष विष्णुप्रसाई सम्मान गरिएको छ । प्रसाई ट्रस्ट कल्याणकारी कोष शिवसताक्षी इकाई समितिले वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसर पारेर प्रसाईलाई सम्मान गरेको छ । प्रसाई बन्धु परिवारका सदस्य जनप्रतिनिधिको रुपमा निर्वाचित भई नागरिकको सेवामा समर्पित हुँदा प्रसाईं ट्रस्ट कल्याणकारी कोष परिवारसमेतको गरिमा उच्च भएको भन्दै […]
झापा । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्योभन्दा कम अङ्क […]
काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ । आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.।२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्यो । आसिफले १२० बलमा १०८ रन बनाए । त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र […]
झापा । जंगली हात्तीको आक्रमणबाट झापा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ ५ः४० बजे मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं. को स्कुटी चालक बुद्धशान्ति ५ बस्ने कुमार श्रेष्ठकी श्रीमती ३४ वर्षिया सम्झना श्रेष्ठलाई […]
शिवसताक्षी । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिए । त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका […]
शिवसताक्षी । नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो । गिरी नेपाली कांग्रेका प्रदेश महाधिवेशन प्रतिनिधि र युवा व्यवसायी हुन् । उप्रेती र कार्की […]