काठमाडौं । गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो। धेरै कलाकारहरू आफ्नो आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम […]
काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको टाउकोमा ताकेको बन्दुक नपड्किएपछि उनी हत्या हुनबाट जोगिएकी छिन् । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘पाँच वटा गोलीले भरिएको बन्दुकले फायर नगरेकोले मात्र फर्नान्डेज डे किर्चनर बाँचिन् ।’ उनी बिहीबार राति ९ बजे रेकोलेटाको ब्यूनस आयर्स नजिकैको आफ्नो घर बाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी थिइन् । ‘एक व्यक्तिले उनको […]
काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिनको बयानका क्रममा पनि महाभियोग कानुनतः निस्क्रिय भएको बताएका छन् । उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को व्यवस्थाको व्याख्या गर्दै समितिमा सो व्यवस्था वाचन गरेर सुनाए । नियम ६५ को उपनियम १ मा प्रस्ताव निष्क्रिय हुने र पुनः पेश गर्न नपाइने ब्यवस्था रहेको […]
एजेन्सी । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छिन् । व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया […]
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ। बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोजको ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ। अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहा खबरलाई जानकारी दिए। त्यसअघि आयोगले मनोनयन भएका समानुपातिक उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने […]
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनले अघि सारेको २१ बुँदेमै सांसदहरुले सही गरेर आफूमाथि महाअभियोग लगाएको बताएका छन् । महाअभियोग सिफारिस समितिमा बयानका लागि दोस्रो दिन उपस्थित भएका जबराले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेमै सत्तारुढ सांसदहरुले सही गरेको आरोप लगाए । उनले भने, ‘बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, […]
रौतहट । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट(२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस भएका छन् । कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको […]
काठमाडौ । काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन् । काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी […]
बिर्तामोड । मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुने भएको छ । दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘होल्डर राख्नु पनि सवारीसाधनको स्वरुप परिवर्तन गर्नु नै हो । यो […]