Sajhamanch Archive

पुजा सामाग्री बनाउने स्थलमा मन्त्री दर्लामीको अनुगमन

Published: in विविधा, समाज by . Leave a Comment on पुजा सामाग्री बनाउने स्थलमा मन्त्री दर्लामीको अनुगमन.

दमक । प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा समाग्री उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन । उनले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताए । यहाँहरुले गरेको काम फरक र नुमना छ । मन्त्री दर्लामीले भने, तपाईहरुको फरक […]

कमलमा आयुर्वेद अस्पतालको उद्घाटन स्थानिय उत्साहित

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलमा आयुर्वेद अस्पतालको उद्घाटन स्थानिय उत्साहित.

कमल । झापाको कमल गाउँपालिका ६ स्थित प्रदेशिक आयुर्वेद अस्पतालको आज एक कार्यक्रममा बिच १ नम्वर प्रदेशका स्वस्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलक सिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन भएपछि स्थानिय उत्साहित भएका छन् ।२०७५ सालमा तत्कालिन प्रदान मन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको अस्पताल आज मन्त्री द्वयले संयुक्त […]

मानवअधिकार रक्षकले खोजे पहिचान

Published: in विविधा, समाज by . Leave a Comment on मानवअधिकार रक्षकले खोजे पहिचान.

विराटनगर । मानवअधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानव अधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्ने वेला आएको बताए । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालय काप्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकार […]

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका.

इस्लामबाद । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड […]

चिकित्सा जगतको दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on चिकित्सा जगतको दुर्लभ घटना, एउटै बच्चा दुई पटक जन्माउँदै एक महिला !.

काठमाडौ। सन्तान प्राप्ति आमाहरुको लागि अनुपम क्षण हो । तर गर्भधारण तथा बच्चा जन्माउने काम सजिलो चाहीँ छैन । कतिपय महिलाहरुमा यो क्रममा धेरै समस्या उत्पन्न हुन्छन् र ज्यानै समेत जान सक्दछ । चाहे प्राकृतिक जन्म होस् वा उपचार तथा शल्यक्रियाबाट गरिएको जन्म नै किन नहोस् । कुनैपनि बच्चाको जन्म एक पटक हुन्छ । कुनै […]

चट्याङ लागेर एकै गाउँका तीन जना महिलाको मृत्यु, एक घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर एकै गाउँका तीन जना महिलाको मृत्यु, एक घाइते.

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु भएको छ । गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँका महिलाको मृत्यु भएको हो । उनीहरु खेतमा काम गरिरहेका अवस्थामा आज बिहान ८ बजे चट्याङ लागेको थियो । मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी […]

इराकमा हिंसात्मक बन्दै प्रदर्शन: २० जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

Published: in विश्व समाचार by . Leave a Comment on इराकमा हिंसात्मक बन्दै प्रदर्शन: २० जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा.

काठमाडौं । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल(सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा २० जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा […]

अध्यक्ष ओलीको निर्देशन: सहमतिमै उम्मेदवार छान्नु, चुनाव नगर्नु

Published: in राजनीति by . Leave a Comment on अध्यक्ष ओलीको निर्देशन: सहमतिमै उम्मेदवार छान्नु, चुनाव नगर्नु.

भदौ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीबाट सहमतिकै आधारमा उम्मेदवार छनोट गर्न निर्देशन दिएका छन् । निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै आइतबार अध्यक्ष ओलीले चुनाव गरेर उम्मेदवार नछान्न निर्देशन दिएका हुन् । तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै […]

बाह्रदशीको सय दिनः स्वास्थ्य र शिक्षामा जोड

Published: in विविधा by . Leave a Comment on बाह्रदशीको सय दिनः स्वास्थ्य र शिक्षामा जोड.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको एक सय दिन पुरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको सय दिन पुरा भएको जानकारी दिए । कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर अघि बढेको जानकारी […]

शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता.

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशल्क स्वास्थ्य विमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा […]