Sajhamanch Archive

नेपालले केन्यालाई ४ विकेटले हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपालले केन्यालाई ४ विकेटले हरायो.

काठमाडौं । केन्यासँगको टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ओभरको खेलमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले अविजित ७३ र इरफान खानले अविजित ५५ रन बनाएका […]

हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान

Published: in विविधा, समाज by . Leave a Comment on हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान.

बहुनडाँगी । मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ । शनिबार सो साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्यमसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । व्याट्री, […]

सामुदायिक विद्यालय कर्मचारीको आन्दोलन, देश भर विद्यालय बन्द

Published: in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on सामुदायिक विद्यालय कर्मचारीको आन्दोलन, देश भर विद्यालय बन्द.

कमल । देशभरका सामुदायिक विद्यायलयमा कार्यरत कर्मचारीहरुले आज नेपाल सरकार समक्ष विभिन्न भाग राख्दै आन्दोलद स्वरुप विद्यालय बन्द गराएका छन् । आन्दोलनमा उत्रिएका लेखा सहायक र विद्यालय सहयोगी कर्मचारीले आज आफ्ना ११ बुँदे माग राख्दै देशैभरका सामुदायिक विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको २१ वटै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले […]

अनाधिकृत रुपमा बनाइएको दुइटा नोयडाका ट्विनटावर ९ सेकेन्डमा भत्काइयो

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अनाधिकृत रुपमा बनाइएको दुइटा नोयडाका ट्विनटावर ९ सेकेन्डमा भत्काइयो.

एजेन्सी । भारतको नोयडामा कानुनविपरीत निर्माण गरिएका दुइटा टावर (अग्ला भवन) सुरक्षित रूपमा भत्काइएको छ । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भवन करिव ९ सेकेन्डमा नै भत्काइएको थियो । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गरिएको थियो । सुपरटेक बिल्डरले निर्माण गरेका […]

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको निर्णय.

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले […]

पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा बाढीः एक हजारभन्दा बढीको मृत्यु.

एजेन्सी । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षा जन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय […]

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता  पहिलो संशोधन  विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री खाँणले उक्त प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय […]

कुशे औशीमा ज्येष्ठ बुबाहरु सम्मानित

Published: in समाज, सहकारी by . Leave a Comment on कुशे औशीमा ज्येष्ठ बुबाहरु सम्मानित.

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी– २ धरमपुरले कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन पारेर जेष्ठ बुबाहरुलाई सम्मान गरेको छ। संस्थाका उपाध्यक्ष खडानन्द घिमिरेको अध्यक्षता आफ्ना सेयर सदस्यहरूका जेष्ठ १० जना बुबाहरुलाई संस्थाको सभा हलमा सम्मान गरेको हो। कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष भीम नेम्वाङको प्रमुख अतिथ्यतामा सम्पन्न […]

भदौं २२ भित्र उम्मेद्वार सिफारिस गरिसक्न एमालेको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on भदौं २२ भित्र उम्मेद्वार सिफारिस गरिसक्न एमालेको निर्देशन.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । आज (शनिबार) सकिएको पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निणर्य गरेको हो । सम्बन्धित प्रतिनिधिसभा […]

आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

Published: in समाज, साहित्य by . Leave a Comment on आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै.

विराटनगर ।आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्च नहुने भएको हो । प्रसिद्ध लोकलयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चनहुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा […]