शिवसताक्षी नगरपालिका २ स्थित मोती माध्यमिक विद्यायलका पूर्व प्रधानाध्यापक सम्मानित भएका छन् । विद्यालयको ५८ औ वाषिकोत्सव तथा १५७ मोती जयन्तीको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कमल भट्टराई सम्मानित भएका हुन् । कार्यक्रमा वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्गले विद्यालयको वार्षिकोत्सव कार्यक्रमकालागि वर्षेनी १० हजार सहयोग गर्ने र आगामी बजेटमा वडाको […]
शिवसताक्षी । १५७ औं मोती जयन्तीको अवसरमा शिवसतताक्षीको दूधेमा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीमा रहेको सताक्षीधाम साहित्य संगमले साहित्यिक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी श्रष्टाहरुले कविता, गजल तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सतासीधाम साहित्य संगमका उपाध्यक्ष पदप्रसाद दाहालले साहित्यकार मोतीराम भट्टको चर्चा गरेका थिए । कार्यक्रममा श्रष्टाहरू अश्विन धिताल, […]
शिवसतक्षी । झापाको शिवसताक्षी नगरपालिकाले इटहरी स्थित माया घर नेपालमा आश्रय लिएर बसेका महिला तथा बालबालिका लागि खाद्य सामाग्री तथा लत्ताकपडा प्रदान गरेको छ । एक महिना अघि माया घर नेपालले उद्धार गरेको शिवसताक्षी १० साङ्लोमा बाँधिएकी अम्बिका ढकालको अवस्था बुझ्न शिवसताक्षी नगरपालिकाकाले टोली खाद्य सामाग्री सहित माया घर नेपाल पुगेको हो । शिवसताक्षीबाट उद्धार […]
काठमाडौ । पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बिहीबारसम्ममा थप खेलका खेलाडी छनोट भएका हुन् । फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका […]
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र […]
काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ […]
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै […]
कमल । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीचारीलाई विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका अन्तर्गत स्थानीय सरकारको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा सन्चालित तालिममा प्रदान गरिएको हो । तालिममा विपद् लेखाजोखा मार्गनिर्देशन अन्तर्गत विपद् आउनु भन्दा पहिले गर्नु पर्ने पुर्व तयारी र विपद् आईसकेपछि […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आजबाट तीन दिवशीय अभिमुखिकरण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी तीन दिवशीय अभिमुखिकरण आजबाट सुरु भएको हो । स्थानीयतह सरकार सञ्चालन ऐन २०७४ विषयगत समितिहरुको कार्यक्षेत्र सम्बन्धी, स्थानीयतहमा निर्वाचित जनपतिनिधिहरुको काम, कर्तव्य अधिकार, योजना अवधारणा, योजना प्रकार, सार्वजनिक खरिद, शुसासन, सदाचार, भ्रष्टचार नियन्त्रण, पारदर्शीता […]