Sajhamanch Archive

संयुक्त ट्रेड युनियन सञ्जाल ११ सुत्रीय माग राख्दै सरकारको कदम विरुद्ध उत्रियो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on संयुक्त ट्रेड युनियन सञ्जाल ११ सुत्रीय माग राख्दै सरकारको कदम विरुद्ध उत्रियो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका कर्मचारी संगठनहरुले ११ सुत्रीय माग राख्दै सरकारको विरोध जनाएका छन् । शिवसताक्षीमा रहेको संयुक्त ट्रेड युनियन सञ्जालले विभिन्न माग राख्दै नगरपालिकामा विरोध जनाएको हो । सरकारले तयार गर्न लागेको संघीय निजामति सेवा ऐनमा ११ सुत्रीय मागहरु समावेश गराउन दबाब स्वरुप कार्यक्रम गरिएको नेपाल निजामति कर्मचारी संगठन शिवसताक्षी अध्यक्ष विमल बास्कोटाले […]

सतासीधाम जेसीजद्वारा बृक्षारोपण

Published: in समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा बृक्षारोपण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले आज बृक्षारोपण गरेको छ । जेसीज सप्ताहको दोस्रो शिवसताक्षी ९ स्थित सतासीधाम बहुुमुखी क्याम्पस र सतासी प्राविको परिसरमा बृक्षारोण गरेको हो । जेसीजले १५० थान विरुवा रोपेको जेसीजका वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले बताए । रुद्राक्ष, सिरिस लगायत ५ प्रजातिका विरुवा रोपेको थियो । त्यस्तै गरी शिवसताक्षी वडा […]

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव.

काठमाडौ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए । निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने […]

अनलाइन गेमिङमार्फत सट्टाबाजी खेलाएर लाखौं रुपैयाको कारोवार गर्ने झापामा चार जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on अनलाइन गेमिङमार्फत सट्टाबाजी खेलाएर लाखौं रुपैयाको कारोवार गर्ने झापामा चार जना पक्राउ.

झापा । अनलाइन अनलाइन गेमिङमार्फत लाखौं रुपैयाँको कारोबार गर्ने गिरोहका चार जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित वान–एक्स–बेट एप्लिकेसनमा पैंसा हारजित हुने खेल (सट्टाबाजी) खेलाएर लाखौँ रुपैयाँको कारोबार गर्ने उनीहरुलाई झापाको दमक क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, ३३ वर्षीय राजु लिम्बू, दमक […]

सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, ५० प्रिन्ट रगत संकलन

Published: in विविधा by . Leave a Comment on सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, ५० प्रिन्ट रगत संकलन.

शिवसताक्षी । सतासीधाम जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शिवसताक्षीको दूधेमा रक्तदान कार्यक्रम गर्दै सतासीधाम जेसीजले जेसीज सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो । मानवीय जीवनमा रगत अन्त्य संम्वेदनशिल र विरामीको लागि आश्वयक भएकाले जेसीजले रक्तदान कार्यक्रमको गरेको सतासीधाम जेसीजका वर्ष २२ का अध्यक्ष अर्जुन भट्टराईले बताए । रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको […]

निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो.

काठमाडौं । बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्न लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ साउन मसान्तमा सञ्चालनमा रहेका २६ मध्ये ३ वाणिज्य बैंकको निक्षेप ९० प्रतिशत नाघेको छ । सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो । चालु […]

प्रदेश खेलकुद विकास बोर्डद्वारा झापाका खेल मैदानहरुको अवोलकन

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on प्रदेश खेलकुद विकास बोर्डद्वारा झापाका खेल मैदानहरुको अवोलकन.

झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ को टोलीले झापाका विभिन्न खेल मैदानहरुको अवोलकन गरेको छ । प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको अबलोकन तथा निरीक्षण गरेको हो । बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उषा कर्ण र कार्यलय […]

प्राज्ञिकद्वारा २ सय ९३जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Published: in शिक्षा, समाज by . Leave a Comment on प्राज्ञिकद्वारा २ सय ९३जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण.

सिन्धुपाल्चोक । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा १०, ११ र १२ माअध्ययनरत २९३ जनाविद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्रीमा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत शब्दकोश, टोपीलगायतका शैक्षिक सामग्री वितरण गरिएको […]

शिवसताक्षी नगरपालिकाका कर्मचारीले मनाए तीज

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका कर्मचारीले मनाए तीज.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले तीज अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षीको शिवगञ्ज स्थित सामुदायिक भवनमा निजमती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीको आयोजनामा नगरका महिला कर्मचारीहरुले तीज कार्यक्रम मनाएका हुन् । कार्यक्रममा निजामती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीका अध्यक्ष विमल बास्कोटाले महिलाहरु चार्ड तीज कार्यक्रम राखेर कर्मचारीहरुप्रति गहिरो सम्बन्ध स्थापित […]

विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि…

Published: in मिडियाबाट साभार by . Leave a Comment on विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि….

काठमाडौँ । सुडानबाट सोमबार इथियोपिया उडेको विमान दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ । यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७(८०० मा भएको हो । एभियसन हेराल्ड नामक वेबसाइटका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो । तर, […]