Sajhamanch Archive

लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने.

सुरुङ्गा । सुरुङ्गा स्थत लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन […]

चन्द्रगढी सेवा समाजमा नयाँ कार्य समिति गठन

Published: in समाज by . Leave a Comment on चन्द्रगढी सेवा समाजमा नयाँ कार्य समिति गठन.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको तेस्रो वार्षिक सभा तथा दोस्रो अधिवेशनले कमलप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको बरिष्ठ उपाध्यक्षमा नयाँनाथ पाण्डे, उपाध्यक्ष देवीमाया अधिकारी तथा मोहन श्रेष्ठ, सचिव दीपबहादुर राउत, सहसचिव युवराज न्यौपाने र कोषाध्यक्षमा खड्गबहादुर बुढाथेकी सर्वसम्मत चयन भएका […]

अखिल नेपाल महिला संघको १० औं अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on अखिल नेपाल महिला संघको १० औं अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने.

भद्रपुर । अखिल नेपाल महिला संघका केन्द्रीय सचिव मेनुका काफ्लेले महिलाहरु राजनीतिक सामाजिक र आर्थिक रुपले सुरक्षित छनभने नेकपा एमालेबाट सुरक्षित भएको बताइएकी छिन् । अखिलनेपाल महिला संघ झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय मोर्चामा महिला सहभागिताको कुरा अखिल नेपाल महिला संघले उठाएपछि नेकपा एमाले त्यसलाई आफ्नो मुद्दा मात्रै बनाएन बरु महिला सहभागितालाई संविधानमै […]

बालबालिका शिक्षा कार्यक्रम अब रेडियो हिमशिखरबाट पनि प्रशारण हुने

Published: in विविधा, समाज by . Leave a Comment on बालबालिका शिक्षा कार्यक्रम अब रेडियो हिमशिखरबाट पनि प्रशारण हुने.

बिर्तामोड । बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो हिमशिखर बाट पनि प्रसारण हुने भएको छ। दमक बाट प्रसारण हुँदै आएको रेडियो हिमशिखर १०३।३ मेघाहर्जमा शुक्रबार बेलुकी ७स्१५ बजे र शनिबार बिहान ८स्१५ बजे प्रसारण हुने स्टेशन म्यानेजर हरिकृष्ण न्यौपानेले जानकारी दिए। यस अघि झापाबाट आँगन एफएम ८९।६ मेगाहर्ज,रेडियो बिराट ८८.५ , इलामको […]

खेलाडी छनोट गर्न झापामा शनिबारदेखि २६ खेलमा प्रतिश्पर्धा हुँदै

Published: in खेलकुद by . Leave a Comment on खेलाडी छनोट गर्न झापामा शनिबारदेखि २६ खेलमा प्रतिश्पर्धा हुँदै.

झापा । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । झापा जिल्ला खेलकुद विकास समितिले झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा […]

चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन.

काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम […]

नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा प्रस्तुत

Published: in मिडियाबाट साभार by . Leave a Comment on नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा प्रस्तुत.

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुनः पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निणर्य गरेको थियो । […]

झापाका तीन पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित.

विर्तामोड । झापाका सक्रिय तीन पत्रकारलाई दिवंगत साहित्यकार तथा पत्रकार डी।कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल […]

जीप दुर्घटनामा पाँच जनाको मृत्यु,

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जीप दुर्घटनामा पाँच जनाको मृत्यु,.

दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जीप सडकबाट करिब दुई सय […]

कनकाई नहरमा डुबेर युवकको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on कनकाई नहरमा डुबेर युवकको मृत्यु.

शिवसताक्षी । झापाको कनकाई नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं. १० का वर्ष २४ का शिव जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विहान ११ बजे २ जना साथीहरुसँग उनी नहरमा पौडी खेल्न पसेका थिए । त्यसपछि बेपत्ता भएको भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको […]