काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको आज मंगलबार को बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीलाई […]
झापा । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (खड्का) लाई प्रदान गरिने भएको हो । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज श्रावणको अन्तिम सोमबार पारेर लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा भएको रक्तदानमा ७५ प्रिन्ट रगत संकलन गरेको छ । सुन्सरीको विपी कोइराला विज्ञान प्रतिष्ठानमा रगतको अभाव भएपछि लाइन्स क्लब शिवसताक्षीले रक्तदान कार्यक्रम गरेको लायन्स क्लबका वर्तमान अध्यक्ष राजकुमार संग्रौलाले जानकारी दिए […]
काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनका दुवै संसदबाट पारित विवादित नागरिकता विधेयक फिर्तासहित १५ बुँदे सन्देश पठाएकी छन् । आइतबार राष्ट्रपति भण्डारीले विधेयक पुनर्विचार गर्न भन्दै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी हुन् । विधेयक प्रतिनिधिसभाका सभामुखबाट पारित भइ साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गरिएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका […]
काठमाडौं । इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो । यात्रु सुनिश्चित नभएसम्म नियमित उडान राख्दा एयरलाइन्सले आम्दानी गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीले नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी […]
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ । आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका विचार र विकासका कामसँग अरु सरकारले प्रतिस्पर्धा गर्न आग्रह गरेका गरेका छन् । आज (आइतबार) बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा ओलीले अरु सरकारले विकासका राम्रा काम गर्ने प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन् । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन […]
शिवसताक्षी । झापाको पर्यकीय क्षेत्र दोमुखामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा अध्यक्ष सहित नेकपा एमाले समूहतर्फका १३ सदस्य निर्वाचित भएका छन् । स्वतन्त्र लोकतान्त्रिक समूहबाट सचिव र कोषाध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा नेकपा एमाले समूहतर्फका धनप्रसाद लावती निर्वाचित भएका हुन् । स्वतन्त्र लोकतान्त्रिक समूहतर्फका इन्द्रबहादुर लिम्बु (अशोक)लाई ११३ मत अन्तरले पछि पार्दै […]
बिर्तामोड । आगामी निर्वाचन स्वस्थ प्रतिश्पर्धाको रुपमा हुने पर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका हन्। एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको उनको भनाई छ । “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”, उनले भने, । […]