Sajhamanch Archive

एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने.

काठमाडौ । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिए क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ । एमालेको यो निर्णयसँगै […]

झापामा चारजना लागु औषधसहित पक्राउ

Published: in समाज by . Leave a Comment on झापामा चारजना लागु औषधसहित पक्राउ.

विर्तामोड । झापामा चार जनालाई औषधसहित प्रहरीले पक्राउ गरेको छ । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर […]

कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी.

विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन […]

झापाका तीन पत्रकार सम्मानित हुने, भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार सम्मानित हुने, भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान.

झापा । झापाका तीन पत्रकार सम्मानित हुने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको […]

निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै.

काठमाडौँ । निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले […]

दोलखाको सिंगटी बजारमा भिषण बर्षासँगै पहिरो, ६५ घर जोखिममा

Published: in समाज by . Leave a Comment on दोलखाको सिंगटी बजारमा भिषण बर्षासँगै पहिरो, ६५ घर जोखिममा.

दोलखा । गए रातिको भिषण वर्षासँगै झरेको पहिरोको कारण दोलखाको सिंगटी बजार क्षेत्रका केहि घर भत्किएका छन् भने ६५ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ । गएराति बिगु गाउँपालिका( ४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । […]

बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

Published: in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’.

विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ– ‘झापाको मुख्य व्यापारिक […]

काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन

Published: in विविधा, समाज by . Leave a Comment on काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन.

मेचीनगर । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ । मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् । ९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट […]

सडक दुर्घटनामा परी दुबईमा घाइते भएकी थापालाई मेडिकल सञ्चालक दुर्गाप्रसाई गरे उद्धार

Published: in विविधा, समाज by . Leave a Comment on सडक दुर्घटनामा परी दुबईमा घाइते भएकी थापालाई मेडिकल सञ्चालक दुर्गाप्रसाई गरे उद्धार.

विर्तामोड । झापा विर्तामोडका विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन् । प्रसाईले रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन्। रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे […]