Sajhamanch Archive

तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला.

काठमाडौं । राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान(श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय […]

आज यी स्थानमा भारी वर्षा सचेत रहन आग्रह

Published: in परदेश (प्रवास), विविधा, समाज by . Leave a Comment on आज यी स्थानमा भारी वर्षा सचेत रहन आग्रह.

साउन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण […]

विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी

Published: in समाज by . Leave a Comment on विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी.

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी […]

सामाजिक अभियन्ता भुइँमाली दम्पतीद्वारा ब्रेन ट्युमर पीडित परिवारलाई ५१ हजार हस्तान्तरण

Published: in विविधा, समाज by . Leave a Comment on सामाजिक अभियन्ता भुइँमाली दम्पतीद्वारा ब्रेन ट्युमर पीडित परिवारलाई ५१ हजार हस्तान्तरण.

झापा । सामाजिक अभियन्ताको रुपमा उदायका भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनका श्रीमती भावना कटुवाल (सिर्जना) अहिले निरन्तर जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागि परेका छन् । अभियन्ता भुइँमाली दम्पतीले सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा विभिन्न सहयोगी दाताहरूबाट आर्थिक सङ्कलन गरी मिृगौला, क्यान्सर, ब्रेन ट्युमर जस्ता प्राणघातक रोगबाट लडिरहेका बालबालिकाहरूको […]

निशाने खोलामा अचानक किन रोए धरानका मेयर हर्क साम्पाङ्ग

Published: in समाज, स्थानीय तह by . Leave a Comment on निशाने खोलामा अचानक किन रोए धरानका मेयर हर्क साम्पाङ्ग.

धरान । सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै […]

स्थानीयले राखे आफ्नै गाउँ जाने बाटोको बोर्ड

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on स्थानीयले राखे आफ्नै गाउँ जाने बाटोको बोर्ड.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ को राजमार्ग उत्तरको गाउँ जाने बाटोको नामकरण गरिएको छ । स्थानीयबासीले आफ्नो गाउँ जाने बाटोको सबैलाई चिनाउने गरी नामकरण गरेका हुन् । स्थानीय आश्विन धितालको अग्रसर्तामा उक्त बाटोलाई मैनाचरी मार्ग नामकरण गरिएको हो । नामकरणका लागि सन्तोष मगरको अध्यक्षमा एक समिति पनि गठन गरिएको थियो । उक्त समितिले […]

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र.

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार संसदमा परराष्ट्रमन्त्री […]

बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ.

काठमाडौँ । बीमाको पैसा हत्याउनका लागि एक युवकको हत्या भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ९शुक्रबार० पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् दुई करोड ५० लाख रुपैयाँको बीमा असुल गरिएपछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो । प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा […]

झापामा ब्याडमिन्टन खेल्दै एमालेका अध्यक्ष ओली

Published: in विविधा by . Leave a Comment on झापामा ब्याडमिन्टन खेल्दै एमालेका अध्यक्ष ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०÷१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श […]

विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु.

काठमाडौ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उदेश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस आज (बिहीबार) मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानका रूपमा मनाइने दिवसको यसवर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगविरुद्ध लड्न विश्वभरका […]