काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्। एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने‚ ‘सरकारले चुनाव सार्ने षड्यन्त्र गरे पनि हामी तलमाथि हुन दिँदैनौँ।’ उनले भने, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ। भर्खरै स्थानीय […]
मोरङ । मोरङको भाउन्नेस्थित एउटा सामुदायिक वनभित्र सडेर दुर्गन्धित भएको अवस्थामा मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ । बेलबारी नगरपालिका–१० भाउन्नेको सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव भेटिएको हो । निगुरो टिप्न गएकाहरुले जङ्गलमा उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछि दिउँसो २ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका डिएसपी राजन […]
बिर्तामोड । झापामा गएको एक वर्षमा सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । आर्थिक वर्ष ०७८÷७९ मा ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या […]
सुुरुङ्गा । सनराईज बैँक सुुरुङ्गाले आज आफ्ना महिला ग्राहक र यस क्षेत्रका महिलाहरुका लागि मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ । साउन महिनामा हरियो चुुरा मेहन्दीको महिलाहरुमा वेग्लै महत्व रहेकोले बैँकको सुुरुङ्गा साखाले मेहन्दी उत्सवको आयोजना गरेको बैँकका सुुरुङ्गा साखाका प्रमुख तेजबहादुुर थापामगरले बताए । मेहन्दी उत्सवमा जुुनुु ब्युुटी पार्लरले सहजिकरण गरिदिएको र मेहन्दी उत्सवमा […]
कास्की । कास्कीको पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नगद रकम चोरी गर्ने उद्धेश्यले एटिएम मेशिन फुटाउन खोजेको अभियोगमा प्रहरीले सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गरेको हो । उनले मेशिन फुटाउन प्रयत्न गरेको सिसिटिभी फुटेजमा […]
विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको […]
विराटनगर । २०७८ साल फागुन १० गतेदेखि औपचारिक छलफल सुरु भएको प्रदेश १ को नामकरणको विषय यही संसद्ले टुङ्गो लगाउन सकस देखिएको छ । नामकरणकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो । त्यसपछि दलहरूमा ‘सन्नाटा’ छाएको छ । प्रदेशको नामकरणको विषयमा एमाले र काँग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना कुरा […]
काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८।५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० […]