काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]
काठमाडौँ । सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ । उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी विलासी वस्तु प्रतिबन्धको मिति थप गरिएको जनाएको छ । सरकारले गत वैशाखमा १० वस्तु असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका […]
विर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको […]
शिवसाक्षी । झापा क्षेत्र नं. ४ (क) का लागि प्रदेश सरकारबाट धेरै विकाश बजेट छुट्याइएको छ । प्रदेश नं. १ कृषि मन्त्री माननीय झलकसिंह दर्लामीको पहलमा आ.वा. २०७९÷८० का लागि आफ्नो क्षेत्रमा ४९ ओटा शिर्षकमा बजेट छुट्याएइको छ । आर्थिक बर्ष २०७९÷०८० का लागि मगरले सवै भन्दा ठूलो योजनाको रुपमा सतासीधाम, झिलझिले, हवल्दार चौक, जनताबजार […]
विर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा पहिलो भएको छ । स्वास्थ्य शाखाले शनिबार आयोजना गरेको आर्थिक वर्ष २०७८÷०७९को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनि स्वास्थ्य चौकी पहिलो भएको हो । मुल्याङ्कनमा वडा नम्बर १०को सैनिकबजार आधारभुत स्वास्थ्य चौकी दोस्रो र […]
काठमाण्डौ । असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८/७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को […]
शिवसताक्षी । सतासीधाम जेसीजले दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई डस्विन वितरण गरेको छ । सतासीधाम जेसीज वर्ष २०२२ द्वारा जेसीज पदाधिकारी तथा सदस्य जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई ५ थान डस्बिन र ५ थान झाडु वितरण गरेको हो । उक्त डस्बिन सतासीधाम जेसीज वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराई, जेसीजका राष्ट्रिय उपाध्यक्ष […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरका बाटाहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाउँदै आएको ढाट हटाउने भएको हो । आज शिवसताक्षी नगरपालिकामा रिपोटर्स क्लब नेपाल मेची शाखाको आयोजनामा भएको साक्षात्कर कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले सवारी साधनलाई दैनिक रुपमा कर उठाउँदा साना सवारीलाई समस्या र दुर्घटनाको जोखिम […]
विर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभा अन्तर्गतको पहिलो अधिवेशन सम्पन्न भएको छ । बुधबार (आज) नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगरअधिवेशनको दोस्रो बैठक असार १० गते पेश भएको नीति,बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो । बैठकले निर्णयार्थ प्रस्तुत गरिएका आर्थिक वर्ष २०७९÷८०को नीति,बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव,आर्थिक […]
दमक । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्माले संविधानले ब्यवस्था गरेको समनता, समावेशी सिद्धान्तलाई अब ब्यवहारमा लागु गर्नु पर्ने बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको विर्तामोडमा आज भएको नवौं जिल्ला सम्मेलन घोषणा सभालाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष पौडेलले नेपालको संविधान ०७२ले ब्यवस्था गरेका मुद्धाहरुलाई कागजमा सिमित होइन दलितका पक्षमा […]