शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिवसताक्षी नं. ९ का विपन्न परिवारलाई खानेपानीको व्यवस्था गरिदिएको छ । नगरले शिवसताक्षी नं. ९ की शारीरिक अपाङ्ग समेत रहेकी बविता ओख्राबो लिम्बुलाई टयूबेल जडान गरी खाने पानीको व्यवस्था गरिदिएको हो । अति विपन्न परिवार लिम्बुलाई आफुले ट्युवेल जडान गर्न नसक्दा टाडाबाट पानी बोकेर खानु पर्ने बाध्यता रहेको थियो । आफु […]
शिवसताक्षी । शिवसताक्षीका सुत्केरी महिलाहरुलाई पौष्टिक तत्व र झुल वितरण गरिएको छ । सताक्षीको वडा नं ९ र ११ को वडाकार्यलयमा एक कार्यक्रमको आयोजना गरी शिर्जनशिल गोदावरी महिला समाजद्वारा शिवसताक्षीका १ सय ६५ जना सुत्केरी महिलाहरुलाई हर्लिक्स तथा झुल वितरण गरेको हो । झुल वितरण कार्यक्रममा उपप्रमुख नरमाया कार्कीले महिलाहरुको समस्याहरुलाई मध्य नजर गरेर सुत्केरी […]
शिवसताक्षी । केही दिन अघि आएको अविरल वर्षाका कारण भएको क्षतिको विवरण शिवसताक्षी नगरपालिकाले संकलन गर्न थालेको छ । नगरले निर्माण गरेको पुल, बाटो, कल्भड र नदि कटानबाट भएको क्षतिको विवरण संकलन गर्न थालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) क्षति भएको स्थानमा गई विवरण संकलन थालिएको हो । बाढीका कारण […]
शिवसताक्षी । नेपाल स्काउट शिवसताक्षीले स्काउटको दिक्षान्त समारोह सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाको हलमा एक कार्यक्रम गर्दै स्काउटले शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई दिक्षान्त गराएका हुन् । नेपाल स्काउट शिवसताक्षीको संरक्षकको रुपमा स्काउटको नगर समितिले प्रमुख तथा उपप्रमुखलाई दिक्षान्त गराएका नेपालल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुलीले जानकारी दिए । […]
काठमाडौं । महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालमा कुनै पनि सडक परियोजनामा अहिलेसम्मकै खर्चिलो हुने देखिएको छ। यो सडक खण्ड निर्माणका लागि कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताएका छन्। जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्चहरु जोडिएको छ। यसअनुसार कुल ९६ […]
शिवसताक्षी। शिवसताक्षीको दक्षिणी भेगलाई मध्यनजर गर्दै वडा नं. ४ जनता बजारमा माछापुछ्रे बैंकले सेवा विस्तार गरेको छ । शिवसताक्षीको शिवगञ्ज भन्दा दक्षिण क्षेत्रमा कुनै पनि बैंक नभएका अवस्थामा माछापुछ्रे बैंकले शाखारहित सेवा विस्तार गरेको हो । आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले माछा फार्महरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले आज नगरका विभिन्न वडामा रहेका फार्महरुको अनुगमन गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको शर्सत अनुदान मार्फत चालु आर्थिक वर्ष २०७८÷०७९ मा आएको बजेटबाट नगरपालिकाले कृषकहरुलाई क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै १० जना शारीरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरीएको हो । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गरेकी हुन् । सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी,दिपिका निरौला, सुष्मा अधिकारी,रञ्जु खतिवडा, […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका हुन् । दाहालले २०६४ सालमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले लागि ८९ करोड १६ लाख ६२ हजार बजेट पारित गरेको छ । आज बसेको नगरसभाले आ.व. २०७९÷०८० का लागि उक्त बजेट पारित गरेको हो । नगरपालिकाले शशर्त अनुदान र निर्शत गरी नगर योजना तथा कार्यक्रमहरुमा १६ करोड ४८ लाख विनियोजन गरिएको छ । नगरका ११ वडाहरुमा ७ करोड ७० लाख, शिक्षा […]