Sajhamanch Archive

चुलाचुलीका बाख्रा पालक कृषकलाई व्यवसायिक तालिम प्रदान

Published: in समाज by . Leave a Comment on चुलाचुलीका बाख्रा पालक कृषकलाई व्यवसायिक तालिम प्रदान.

चुलाचुली । इलामको चुलाचुली वडा नम्वर ५ का बाख्रा पालक कृषकलाई व्यवसायिक पशुपालन तालिम अन्तर्गत बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ । विपन्न ,दलित,जनजाति र सिमान्तकृत महिलाहरुकालागि आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तर्गत प्रदेश सरकार र चुलाचुली गाउँपालिकाको सहयोगमा बाख्रालक कृषकलाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागी कृषकलाई पशु सेवा शाखाका प्रमुख महेश राईले बाख्राको […]

बौद्विक प्रतिभा पहिचानमा मोहनमाया मावि प्रथम

Published: in शिक्षा, समाज by . Leave a Comment on बौद्विक प्रतिभा पहिचानमा मोहनमाया मावि प्रथम.

विर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार (आज) आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय,तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । विजेता […]

माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत

Published: in विविधा by . Leave a Comment on माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत.

सुरुङ्गा । माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइ पुगेका छन् । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै […]

पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामाग्री वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन […]

सतासीधाम जेसीजद्वारा शिवसताक्षीका विस्थापित परिवारलाई राहत वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा शिवसताक्षीका विस्थापित परिवारलाई राहत वितरण.

शिवसताक्षी । केही दिनदेखि अविरलरुपमा भइरहेको वर्षातका कारण विस्थापित भएका घरपरिवारलाई “ मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सतासीधाम जेसीजले राहत प्रदान गरेको छ । जेसीजले शिवसताक्षी नगरपालिकाको रोहवरमा वडा नं. ४ का त्रिभुवन माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका विस्तापित परिवारलाई राहत वितरण गरेको हो । त्रिभुवन मा.विमा रहेका […]

चार संस्थाद्वारा शिवसताक्षीका विस्तापित परिवारलाई राहत प्रदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on चार संस्थाद्वारा शिवसताक्षीका विस्तापित परिवारलाई राहत प्रदान.

शिवसताक्षी । शिवसताक्षीका बाढीबाट विस्तावित परिवारलाई बुधबार ४ सस्थाले राहत प्रदान गरेका छन् । शिवसताक्षीका ६० विस्तावित परिवारलाई नगर भित्र तथा बहिरका संस्थाहरुद्वारा राहत सामाग्री प्रदान गरेका हुन् । पीडित परिवारलाई शिवसताक्षी न.पा. ९ दूधे स्थित कनकाई गार्मेटले लत्ता कपडा वितरण गरेको छ । गार्मेटले शिवसताक्षी ६ का जन आदर्श मा.वि.मा आश्रय लिएर बसेका २६ […]

शिवसताक्षीका विस्तापित ७७ परिवारलाई राहत प्रदान

Published: (Updated: ) in समाज by . Leave a Comment on शिवसताक्षीका विस्तापित ७७ परिवारलाई राहत प्रदान.

शिवसताक्षी । शिवसताक्षीका ७७ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्ष यामनाथ काफ्लेको संयोजनमा, यसोदा ट्रेडिङ विर्तामोड र आयुस ट्रेडर्स दूधे संयुक्त रुपमा राहत प्रदान गरेका छन् । जसमा शिवसताक्षी नगरपालिका वडा नं. ६ जनआदर्श मा.वि.मा रहेका २६ परिवार , वडा नं. ४ का पोक्ला बस्तीका १८ परिवार र त्रिभुवन माध्यमिक विद्यालयमा राखिएका ३३ परिवारलाई राहत […]

नगरपालिकासँग सहकार्य गर्दै संघ संस्थाले दिए राहत, खाद्य सामाग्री प्रदान गर्न नगरप्रमुखको आग्रह

Published: in समाज, स्थानीय तह by . Leave a Comment on नगरपालिकासँग सहकार्य गर्दै संघ संस्थाले दिए राहत, खाद्य सामाग्री प्रदान गर्न नगरप्रमुखको आग्रह.

शिवसताक्षी । अविरल वर्षाका कारणले शिवसताक्षीका राजवंशी, सन्थाल, ताजपुरियाल लगायतका समुदायहरु विस्तावित बनेका छन् । उनीहरुको उद्दार र राहतका लागि विभिन्न संघ संस्थाहरु जुटेका छन् । शिवसताक्षी वडा नं. ४ मा डुवानबाट विस्तावित बनेका ३३ परिवारलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ। जसमा जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ […]

अविरल वर्षाका कारण शिवसताक्षीका विद्यालयहरु तीन दिन बन्द

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अविरल वर्षाका कारण शिवसताक्षीका विद्यालयहरु तीन दिन बन्द.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरु तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या र सबै ठाउँमा विद्यालयको बस जान नसक्ने भएकाले नगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यायलसम्म पनि वर्षाका कारण आउन विद्यार्थीहरुलाई कठिनाई भएकाले १५ गतेबाट १७ गतेसम्म विद्यालय बन्द […]

शिवसताक्षी ८ का विपन्न परिवारलाई बाख्रा वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ८ का विपन्न परिवारलाई बाख्रा वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ८ का अति विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ। शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आर्थिक सहयोगमा   ५० घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि २ लाख ५० हजार बराबरको बाख्रा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गरिएको हो। शिवसताक्षीका अन्य वडामा झै यस वडामा पनि बाख्रा वितरण गरिएको नगरपालिकाका पशु […]