शिवसताक्षी । शिवसताक्षी वडा नं. ६ का विस्तावित २५ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका २५ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्ष तथा लाइन्सक्लब शिवसताक्षीका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्ले र आयुस ट्रेडर्सका सञ्चालक आयुस काफ्लेले राहत प्रदान गरेका हुन् । उनीहरुले प्रति परिवार १० केजी चामल, १ पोका […]
शिवसताक्षी । गएराति देखि अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ । बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो । जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी […]
शिवसताक्षी । गएराति देखि परेको अविरल वर्षाका कारण निर्माणाधिन सतासीधाम होकलबारीको लालझोडा सडक खण्डमा पर्ने कजवेमा क्षति पुगेको छ । झिलझिले खोलामा आएको बाढीले झापा शिवसताक्षी –७ लालझोडा स्थित कजवेमा क्षति पुर्याएको हो । कजवेमा क्षति पुगेपछि सवारी साधानको आवगम बन्द भएको छ । लालझोडा स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई प्रभावित हुने […]
शिवसताक्षी । गएरातिदेखि परेको अविरल वर्षाका कारण शिवसताक्षीका वडा नं. ४ का १ सय १८ घर डुवानमा परेका छन् । जस मध्ये ३३ घरलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा सारिएको छ । जसमा १० घर सन्थाल, र २३ घर राजवंशी, ताजपुरिया लगायत रहेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ४ ले भुजा, चिउरा र भुजिया […]
शिवसताक्षी । अविरल बर्षाका कारण शिवसताक्षीका दक्षिणी भेगका शिवगञ्ज, पाँचगाछी लगायतका स्थानहरु डुवानमा परेका छन् । स्थानीय सतासी खोलाको भङगालो गाउँमा पसेपछि शिवगञ्जका अधिकांश क्षेत्रहरु डुवानमा परेका छन् । सतासी खोलाको बाढी गाउँ पसेपछि शिवगञ्जमा रहेको प्राथमिक स्थास्थ्य केन्द्र समेत डुबानमा परेको छ । बाढीका कारण दूधे शिवगञ्ज सडकलाई समेत भत्काउन सुरु गरेको शिवसताक्षी नगरपालिकाले […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा न.८ ले नगरपालिकाबाट प्राप्त गरेको सिलिङ्ग बजेट वडाको विभिन्न शीर्षकमा बाडफाड गरेको छ । नगरपबाट आ.व. २०७९÷०८० का लागि सिलिङ्ग ७० लाख बजेटलाई वडाको पूर्वाधार विकासमा २७ लाख ३० हजार छुट्याएको छ । जसमा वडाका ३१ वटा सडक ग्राभेल, स्तरोन्नति, २ ओटा पुल र १ वटा डे«नको लागि बजेट विनियोजन […]
शिवसताक्षी । उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात, सुरक्षित भविष्यको आधार सीपबाट स्वरोजगार भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाका ४ वडाका ३३ जनालाई प्रविधि हस्तन्तरण गरिएको छ । शिवसताक्षी नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. २, ५,६ र ८ का विपन्न परिवारका सदस्यलाई प्रविधि हस्तान्तरण गरिएको हो । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले पूर्वाधार विकासका लागि ६० प्रतिशत बजेट छुट्याएको छ । नगरबाट विनियोजित वडाका लागि सिलिङ्ग ७० लाख बजेट मध्ये ४२ लाख पूर्वाधार विकासका लागि बजेट छुट्याएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनका अनुसार सामाजिक विकासतर्फ १६ लाख ५० हजार मर्मतसंभार ३ लाख ५० हजार छुट्याएको छ । […]
शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा प्रदेश नं. १ का माननीय मन्त्री झलकबहादुर दर्लामी मगरलाई सम्मान गरिएको छ । शिवसताक्षीको दूधेमा आयोजित एक कार्यक्रमका बीच कृषि तथा पशुपालन मन्त्री दर्लामीलाई सम्मान गरिएको हो । दलित अधिकार समन्वय समिति शिवसताक्षीले प्रदेश सरकारबाट शिवसताक्षीका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरी विकास निर्माणलागि योगदान दिएको भन्द मन्त्री दर्लामीलाई खादा […]
शिवसताक्षी । शिवसाक्षी नगरपालिकाको दशौ नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा महिला समस्याहरुको विषयमा पनि बुँदाहरुपनि समावेश गरिएका छन् । नीति तथा कार्यक्रममा लैंगिक विरुद्ध सबै प्रकारका हिंसाको न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन गरिने, नगरपालिकालाई महिला मैत्री नगरपालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा समेटिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले अति विपन्न वर्गका […]