Sajhamanch Archive

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम.

शिवसताक्षी । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले आगामी आर्थिक वर्षका लागि आकर्षक नीति तथा कार्यक्रम ल्याएका छन् । आज नगर कार्यापालिको कार्यालयमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अघिल्लो वर्षको भन्दा फरक कार्यक्रमको ल्याएको उनले घोषणा गरेका छन् । कार्यक्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार नीति, वन तथा विपत व्यवस्थापन, शुसाशन तथा संस्थागत नीति गरी […]

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरकार्यपालिकाले कार्यलयमा दशौं नगर सभाको उद्घाटन गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा […]

कमल गाँउपालिकाको एघारौ गाउँसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित परित

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाँउपालिकाको एघारौ गाउँसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित परित.

कमल । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आगामी आर्थिक वर्ष २०७९÷०८० लागी एघारौं गाउँँसभामा पेश गरेको नीति तथा कार्यक्रम गाउँसमाबाट संशोधन सहति परित गरिएको छ । गाउँसभामा अध्यक्ष राईद्वारा प्रस्तुत गरीएको जनस्वस्थ्य, पशुसेवा, लैगिक समानता तथा सामाजिक समावेशकिरण,शिक्षा युवा तथा खेलकुद,संस्थगत विकास तथा सेवा प्रवाह र सुशासन,वस्तिविकास तथा सहरी योजना, भौतिक पुर्वाधार, सामाजिक विकास तर्फ […]

शुक्रबार शिवसताक्षी नगरपालिकामा अतिआवश्यक बाहेकका सेवा बन्द हुने

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शुक्रबार शिवसताक्षी नगरपालिकामा अतिआवश्यक बाहेकका सेवा बन्द हुने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा शुक्रबार अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ। नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भोली शुक्रबार बन्द रहने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिको आ.व. २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले शुक्रबार वडा तथा नगरबाट दैनिक रुपमा दिइने सेवा बन्द हुने […]

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग.

कमल । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग पेश गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र […]

बाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र

Published: in विविधा, समाज by . Leave a Comment on बाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र.

कनकाई । झापाको कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई  […]

विशाल र रेणुको उपचार सहयोगका लागि अपिल

Published: in समाज by . Leave a Comment on विशाल र रेणुको उपचार सहयोगका लागि अपिल.

कमल । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ । २८ वर्षिय विशाल राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरिर रगत उत्पादन नहुने ) रोगका कारण विरामी भएका छन् । उनको हाल काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार भइरहेको छ । आर्थिक अवस्था […]

शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले सेवा लिए.

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले गरेका थिए । उनले उद्घाटनका क्रममा […]

शिवसताक्षीका प्रधानाध्यापकहरुको नगरप्रमुख समक्ष आग्रह, शिक्षाका लागि विशेष प्याकेज लाइयोस

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका प्रधानाध्यापकहरुको नगरप्रमुख समक्ष आग्रह, शिक्षाका लागि विशेष प्याकेज लाइयोस.

शिवसतक्षी । शिवसताक्षीका सामुदायिक तथा नीजि विद्यालयका समस्याहरुका बारेमा नगरप्रमुखलाई ध्यानकर्षण गराइएको छ। शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत सम्मान कार्यक्रममा नगरका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापकहरुले नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोशन ) समक्ष विद्यालयका समस्याहरुका बारेमा ध्याकर्षण गराएका हुन् । कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले विद्यालयको भौतिक निर्माण तथा अन्य कामहरुमा लागत सहभागीताको […]

अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले पनि दिए ५१ हजार

Published: in विविधा, समाज by . Leave a Comment on अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले पनि दिए ५१ हजार.

शिवसताक्षी । झापा शिवसताक्षी १ का अग्नी पीडितका घर बनाउनका लागि रकम जुट्ने क्रममा जारी रहेको छ । आज झापा निर्वाचन क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले अग्नी पीडितको घर निर्माणका लागि ५१ हजारको चेक प्रदान गरेका छन् । त्यस्तै शिवसताक्षी सवारी चालक मञ्चले पनि अग्नी पीडितको घर निर्माण लागि ५५०० सहयोग […]