Sajhamanch Archive

दलित अधिकार समन्वय नगर समितिद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र

Published: in समाज by . Leave a Comment on दलित अधिकार समन्वय नगर समितिद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र.

शिवसताक्षी । दलित अधिकार समन्वय नगर समितिले शिवसताक्षी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । आ.व २०७९÷०८० को नीति तथा कार्यक्रममा दलित अधिकार सम्बन्धि विभिन्न कार्यक्रमका लागि बजेट समेट्न आग्रह गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)लाई ज्ञापन पत्र बुझाइएको हो । दलित अधिकारी समवन्य नगर समितिले विभिन्न शीर्षकमा १३ लाख ५० हजार बजेट माग गरेको ज्ञापन पत्रमा […]

योग शिविर गरी मनायो दूधे आयुर्वेदले आठौ अन्तराष्ट्रिय योग दिवस

Published: in विविधा, समाज by . Leave a Comment on योग शिविर गरी मनायो दूधे आयुर्वेदले आठौ अन्तराष्ट्रिय योग दिवस.

शिसताक्षी । दूधे आयुर्वेद औषधालयले योग दिवसको मनाएको छ । शिवसताक्षीको दूधेमा रहेको दुधे आयुर्वेदले आठौं योग दिवस औषधालय परिसरमा योग आसन सम्बन्धि सचेतना गराउँदै मनाएको हो । विहान ७ बजेबाट मानवताका लागि योग भन्ने नारा सहित औषधालयले योगका फाइदाका बारेमा बताएको थियो । योग जीवनका लागि र स्वस्थ्य रहनका लागि अति आवश्यक रहेको योग […]

शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अमृत बहादुर राईले प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । केही समय अघि प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकास चौधरीले काम काज गर्दै आएका थिए । वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजमति सेवामा प्रवेश गरेका राई प्रधानमन्त्री कार्यलय हेल्लो सरकार हुँदै पहिलो […]

पारसमणी आचार्यको अध्यक्षतामा अप्रबासी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षी गठन

Published: in समाज by . Leave a Comment on पारसमणी आचार्यको अध्यक्षतामा अप्रबासी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षी गठन.

शिवसताक्षी । शिवसतक्षीमा अप्राबासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । शिवसताक्षी नगरपालिका भित्रका विदेश गएर काम गरी फर्केका युवाहरुको समूहले पारमणी आचार्यको अध्यक्षता ९ सदस्य आप्राबासी हकहित सरक्षण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खेमराज बास्कोटा, सचिवमा राजेन्द्र ढुङ्गाना सहसचिवमा जितेन भण्डारी, कोषाध्यक्षमा रिक्तछबिलाल खवास रहेका छन् । सदस्यहरुमा डम्बरबहादुर सुब्बा, धर्म […]

नेपाल स्काउटको ७१ औं स्थापना दिवसमा शिवसताक्षी नगर सरसफाई

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल स्काउटको ७१ औं स्थापना दिवसमा शिवसताक्षी नगर सरसफाई.

शिवसताक्षी । नेपाल स्काउटको स्थपाना दिवसको अवसरमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले नगर सरसफाई गरेको छ । ७१ औं स्काउटको स्थापना दिवसको अवसरमा नगर समितिले नगरको दूधे बजार सरसफाई गरेको हो । सरसफाईमा शिवसताक्षी नगरका स्काउटमा आवद्ध विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी र निवर्तमान उमेयर, भोजकुमारी नेपाल, निवर्तमान वडाध्यक्ष छविलाल पाठक , शिवसताक्षी नगरपालिकाका निमित्त प्रशासकीय […]

नेपाल स्काउट को ७० औं स्थापना दिवशको अवसरमा ३२ जनाले गरे रक्तदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल स्काउट को ७० औं स्थापना दिवशको अवसरमा ३२ जनाले गरे रक्तदान.

कमल । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गरेका थिए । वाढीपहिरो, आगलागी लगायत अन्य विभिन्न विपद्का समस्यामा परेकालाई उद्धार गर्न स्काउटको महत्वपुर्ण .भूमिका […]

शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि ७५ लाख बजेट छुट्याएको छ । नगर भित्रका विद्यालयको अतिरिक्त सुधारका गरी कक्षा कोठा डेकोरेसन विद्यार्थीलाई कक्षा कोठा सुविधा सम्पन्न बनाउनका लागि उक्त बजेट छुट्याएको हो । बारुण यन्त्र खरिदका लागि […]

मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक

Published: in विविधा, समाज by . Leave a Comment on मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक.

मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक धुलाबारी । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले […]

मल अभावको सकस चुलिएका बेला नेपाली बजारमा आयो तरल युरिया

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मल अभावको सकस चुलिएका बेला नेपाली बजारमा आयो तरल युरिया.

झापा । मल अभावको सकस उच्च भएका बेला विराटनगरस्थित एउटा व्यापारिक प्रतिष्ठानले ‘लिक्विड युरिया’ बजार पठाउने तयारी गरेको छ। नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजनमै मल अभावको सकस हुने गरेको छ। यसपटक पनि धान रोप्ने सिजन सुरू हुनैलाग्दा मल अभावको समस्या दोहोरिएको छ। मल अभावकै विषयले प्रतिनिधि सभामा पनि सबै दलहरूको ध्यानाकर्षण गराएको छ। नेपालमा […]

झापाको पुरानो शिवगञ्ज बजारको मुहार फेरिदै

Published: in विविधा, समाज by . Leave a Comment on झापाको पुरानो शिवगञ्ज बजारको मुहार फेरिदै.

शिवसताक्षी । झापा शिवसताक्षी ६ मा रहेको एक मात्र पुरानो शिवगञ्ज बजारमा इन्टरकल ब्लक विच्छाइएको छ । इन्टरलक क्लक विच्छाइएपछि बजार सुन्दर सफा देखिएको छ । लामो समयपछि शिवगञ्ज बजारमा सुन्दरता थपिएको छ भने, व्यापारीहरुलाई समेत सहज हुने भएको छ । प्रदेश सरकारको ३८ लाख ४० हजार र उपभोक्ता समितिको ९ लाख ६० हजार लागतमा […]