सुरुङ्गा । झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि बृहत अभ्यास गरिएको छ । झापा बाढीको उच्च जोखिम भएका क्षेत्रहरुलाई मध्यनजर राख्दै सरोकारवाला निकाय र सुरक्षा कर्मीहरुको सहभागीतामा विपत व्यवस्थापन सम्बन्धि अभ्यास गरिएको हो । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी र प्रशासनिक […]
झापा । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताइन् । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कार्यापालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वारहरु विजयी भएका छन् । शिवसताक्षीको दूधेमा आज भएको निर्वाचनबाट उनीहरुमा विजयी भएका हुन् । महिला सदस्यहरुमा यशोदा विमली, मुनाकुमारी तामाङ्ग, रुका ढकाल, गोमा रिजाल, मंगलीदेवी विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। महिला सदस्यका लागि नेकपा एमालेबाट पाँच जना र नेपाली कांग्रेसबाट तीन जना […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ धरमपुर स्थित अग्नी पीडित परिवारलाई नेकपा एमालेको भातृसंगठन नगर खेलकुद महासंघ तथा युवा संघको सक्रियता घर पुनः निर्माण गरिने भएको छ। गएको विहिीबार डम्बर वहादुर नेम्वाङको घरमा अचानक आगोलाग्दा ६ जनाको परिवार गाँस न बास भएको थियो । अग्नी पीडितको परिवारलाई नगर स्तरीय महासंघका अध्यक्ष अरुण चेम्जोङ घटना […]
भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी तथा वीपी टोल विकास संस्थाले भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान सम्पन्न गरेका छन् । सहकारीले आफ्नै कार्यालय परिसर कलवलगुरीमा र टोल विकास संस्थाले एकल महिला छाहारीमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी लगायत वडा सदस्यहरूलाई सम्मान गरेका हुन् […]
बनियानी । “विश्व वातावरण” दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न. १ जिल्ला कार्य समिति झापा अन्तर्गतको कचनकवल प्रारम्भिक समितिको आयोजनामा वृक्षारोपण गरिएको छ । प्रणामी धर्मको आधारशिला “बातावरण स्वच्व राखौं” भन्ने मुल उदेश्यका साथ आज आईतबार विश्व वातावरण दिवसको अवसरमा पृथ्वीनगर–बनीयानी मन्दिर परिसरमा “वृक्षरोपण गरिएको हो । युवा परिषद झापाका अध्यक्ष टहलदास […]
शिवसताक्षी । झापा शिवसताक्षीका अग्नी पीडितलाई दुई संस्थाले सहयोग प्रदान गरेका छन् । शिवसताक्षी नगरपालिका १ धरमपुरका अग्नी पीडित डम्बरबहादुर नेम्वाङ्गलाई शिवसताक्षी उद्योग बाणिज्य संघ र लायन्स क्लब अफ शिवसताक्षीले सहयोग प्रदान गरेका हुनु् । शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले र लायन्स क्लब आफ शिवसताक्षीका चार्टरप्रेसिडेन्ड चन्द्रप्रसाद खनालले नगद रु ५ हजार ५ […]
शिवसताक्षी । शिवसताक्षीमा रहेका सामुदायिक र निजी विद्यालयहरुमा एकरुपता ल्याउन व्यापक सुधार गर्नु पर्ने शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)ले बताएका छन् । आज शिवसताक्षी दूधेमा नेपाल शिक्षक महासंघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिसँग परिचय तथा बधाई कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सरकारले तोकिएको दुई दिन विदालाई निजी विद्यालयहरुले लागु नगरेको बताए । उनले शिवसताक्षीमा सामुदायिक विद्यालयहरुको भौतिक […]
शिवसताक्षी । शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । लक्ष्य युवा क्लबद्वारा आयोजित शनिबार शिवसताक्षी ११ स्थित विरान चौकमा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव हुन नदिन युवा क्लबले रक्तादान कार्यक्रम राखेको क्लबका अध्यक्ष प्रदिप दवाडीले जानकारी दिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उप शाखा विर्तामोडको प्राविधिक सहयोग रहेको […]
शिवसताक्षी । स्थानीयतहको निर्वाचन परिणामलाई शिवसताक्षीमा नेकपा माओवादी कन्द्रले समिक्षा गरेको छ। शनिबार दूधे स्थिति सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको समिक्षा बैठकले नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीको कारण अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको हो । निर्वाचनमा शिवसताक्षी नगरका सबै वडाहरुको मत परिणामहरुको समिक्षा गरी उक्त निष्कर्ष निकालिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले […]