Sajhamanch Archive

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on ६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक.

काठमाण्डौ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ […]

शिवसताक्षी वडा नं. ७ मा गठबन्धनका वडाध्यक्ष सहित २ सदस्य तथा एमालेका २ सदस्य निर्वाचित

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी वडा नं. ७ मा गठबन्धनका वडाध्यक्ष सहित २ सदस्य तथा एमालेका २ सदस्य निर्वाचित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ मा गठबन्धन तर्फका वडाध्यक्ष सहित २ सदस्य र नेकपा एमालेका २ सदस्य निर्वाचित भएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसका भवानी चेम्जोङ्ग निर्वाचित भएका हुन् । चेम्जोङ्ग नेकपा एमालेका मित्रलाला तिवारीलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचत भएका हुन् । चेम्जोङ्गले १४०४ मत प्राप्त गरेका थिए भने तिवारीले १३५६ मत प्राप्त […]

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

Published: (Updated: ) in राजनीति by . Leave a Comment on शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी भएका छन् । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज खुलाल कार्की १२ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लोकबहादुर रोक्काले ८४४ मत प्राप्त गरेका थिए । […]

शिवसताक्षी वडा नं. ५ मा नेकपा एमालेको प्यानलै विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ मा नेकपा एमालेको प्यानलै विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ५मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार पदम थापालाई ६ सय ५५ मतान्तरले हराउँदै विजयी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार सिकिन पाशवान विजयी भएका हुन् । पाश्वानले १ हजार ३ सय १६ मत प्राप्त […]

शिवसताक्षी ४ मा गठबन्धनलाई भारी मतले हराउँदै नेकपा एमालेको प्यानलै विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी ४ मा गठबन्धनलाई भारी मतले हराउँदै नेकपा एमालेको प्यानलै विजयी.

शिवसताक्षी । शिवसताक्षी वडा नं. ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार विष्णुप्रसाद १ हजार ७ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धन तर्फ नेपाली कांग्रेसका राकेश ताजपुरियाले १ हजार ५३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नेकपा एमालेकी चन्द्रावती […]

शिवसताक्षीको वडा नं. ३ को अध्यक्षमा गठबन्धनका न्यौपाने र एक उम्मेद्वार तथा एमालेका तीन उम्मेद्वार विजयी

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षीको वडा नं. ३ को अध्यक्षमा गठबन्धनका न्यौपाने र एक उम्मेद्वार तथा एमालेका तीन उम्मेद्वार विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ को वडाध्यक्ष पदमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार भाष्कर न्यौपाने विजयी भएका छन् । उनले १ हजार १२९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नकलमान सेर्माले ८२८ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा नेकपा एमालेकी मुना तामाङ्ग १ हजार ६ […]

शिवसताक्षीमा एमालेका थोप्रा र कार्कीले हजार बढी अन्तर बनाए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on शिवसताक्षीमा एमालेका थोप्रा र कार्कीले हजार बढी अन्तर बनाए.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले भारी मत अन्तर बनाउँदै गएका छन् । उनले गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार पर्शुराम ढुृंगानासँग १ हजार १३१ मत अन्तर बनाएका छन् । शिवसताक्षी नगरपालिकाको वडा नं. ३, ४ र ५ मतगणना सुरु भएसँगै थोप्राले मतअन्तर बढाएका हुन् । […]

शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मा गठबन्धन तर्फ माओवादीका भिम नेम्वाङ्ग विजयी भएका छन् । उनले नेकपा एमालेका प्रदिप चिमरियालाई १५० मत अन्तरले हराउँदै विजयी भएका हुन् । नेम्वाङ्गले ११९० मत र चिमोरियाले १०४० मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेद्वारहरुमा महिला […]

हल्दिबारी गाउँपालिका अध्यक्षमा लिङदेन विजयी

Published: in राजनीति by . Leave a Comment on हल्दिबारी गाउँपालिका अध्यक्षमा लिङदेन विजयी.

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष रविन्द्र लिङ्देन विजयी भएका छ् । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् ।  उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् । लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको […]

कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कनकाईको मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा काङ्ग्रेसका आशा विजयी.

बिर्तामोड । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल विजयी भएका छन् । उनले ८ हजार ६७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी विजयी भएकी छन् । उनले १० हजार ७१३ प्राप्त […]