Sajhamanch Archive

उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै.

शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो । सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा […]

दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण.

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले […]

शिवसताक्षीमा ३४ वर्ष पछि पुनः लाग्न थाल्यो आइतबारे हाट बजार

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा ३४ वर्ष पछि पुनः लाग्न थाल्यो आइतबारे हाट बजार.

शिवसताक्षी । झापाको शिवसताक्षी ०९ पर्ने आइतबारेमा ३४ वर्ष पछि आइतबारे हाट पुन लाग्न सुरु गरेको छ । आइतबारेमा २०४२ सालमा बजार स्थापना गरी हाट सञ्चालनमा आएको थियो । वि.सं. २०४६ सालमा विवित कारण हाट बजार लाग्न सकेको थिएन । आजबाट सञ्चालनमा आएको आइतबारे हाटको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । ३४ […]

चितवन–२ मा ७३ हजार ४५६ जनाले गरे मतदान

Published: in मुख्य समाचार by . Leave a Comment on चितवन–२ मा ७३ हजार ४५६ जनाले गरे मतदान.

चितवन । चितवन–२ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ । चितवन–२ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो । […]

रेडक्रसद्वारा शिवगञ्ज बजार सरसफाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रेडक्रसद्वारा शिवगञ्ज बजार सरसफाई.

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाको आयोजनामा सरसफाई अभियान अन्तर्गत शिवगन्ज बजार सरसफाई  गरिएको छ । आफ्नो चोक बजार सफा राखौं ,सभ्य नागरिकको परिचय दिऔं भन्ने नाराका साथ रेडक्रसले मासिक कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, नेपाल रेडक्रस सोसाइटी झापा […]

भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा.

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा ९ सदस्यीय कार्य समिति चयन भएको हो। जसको उपाध्यक्षमा कृष्ण दुलाल, कोषाध्यक्षमा दीपा रिजाल, सचिवमा डिलेन्द्र अधिकारी, सह सचिवमा विन्दा […]

कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना

Published: in समाज, साहित्य by . Leave a Comment on कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना.

शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्। यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको चेक छोराहरू डा।देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले […]

शिवसताक्षीका किसानलाई सिचाईको मोटर वितरण सुरु, छनोटमा परेका ३ सयलाई वितरण गर्ने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका किसानलाई सिचाईको मोटर वितरण सुरु, छनोटमा परेका ३ सयलाई वितरण गर्ने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले साना किसानहरुलाई मोटर वितरण गर्न सुरु गरेको छ । नगरपालिका कृषि शाखामा मोटर माग भएका निवेदनहरुबाट छनोटमा परेका ३ सय जनालाई वितरण गर्न सुरु गरिएको हो । आज नगरपालिका कार्यालयबाट दुई जना किसानलाई मोटर वितरण गरिएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ। साना किसानहरुको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सिचाईको लागि मोटर […]

दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण.

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले […]

शिवसताक्षीको मंगलबारे–पाराबारी सडक कालो पत्रे

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको मंगलबारे–पाराबारी सडक कालो पत्रे.

शिवसताक्षी। झापा शिवसताक्षी नगरपालिका २ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका, वडा नं. २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं. २ को कार्यालयबाट विनियाजित बजेट १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ […]