Sajhamanch Archive

शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने

Published: in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने.

शिवसताक्षी । शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको छ । स्थानीयतहको आज भएको निर्वाचनमा शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । शिवसताक्षी नगरपालिकामा ६६ वटा मतदान केन्द्र बाट मत पेटिका संकलन गर्ने काम भईरहेको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए अधिकृत पौडेलका अनुसार अनुसार आजै मतगणना हुने छ । जिल्ला स्थित निर्वाचन कार्यालयले […]

मतदाताको गुनासो सुन्दै एमालेका उम्मेद्वार

Published: in राजनीति by . Leave a Comment on मतदाताको गुनासो सुन्दै एमालेका उम्मेद्वार.

मेचीनगर । नेकपा एमालेले आइतबार मेचीनगर–६ नम्बर वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–६ नम्बर वडासहित १३ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । सोमबार मेचीनगर–२ र ३ नम्बर वडामा घरदैलो अभियान सञ्चालन हुनेछ ।मेचीनगर–६ को भानुटोल, पुरानो भन्सार, शान्ति गाँउ, रमाइलो गाँउ, […]

बहुतलिय बहुउद्देश्य बसपार्कको सम्भावना छः बुढाथोकी

Published: in राजनीति by . Leave a Comment on बहुतलिय बहुउद्देश्य बसपार्कको सम्भावना छः बुढाथोकी.

मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलिय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् । आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकील यस्तो कुरा बताएका हुन् । उनले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलिय बहुउद्देश्य बसपार्क […]

चकचकीका मतदाता भन्छन् : ‘एमालेलाई भोट नदिएर कसलाई दिनु ?’

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चकचकीका मतदाता भन्छन् : ‘एमालेलाई भोट नदिएर कसलाई दिनु ?’.

राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बरसम्म सम्पन्न  घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज कोइरालाले जानकारी दिए । उनका अनुसार घरदैलोमा एमालेप्रति आम मतदाताको सकारात्मक शुभेक्षा प्राप्त भइरहेको छ । गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेल, वडाध्यक्ष र […]

कमलमा कसले मार्ला बाजी

Published: in राजनीति by . Leave a Comment on कमलमा कसले मार्ला बाजी.

कमल । कमल गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना र उपाध्यक्ष पदका लागि आठ जना चुनावी मैदानमा उत्रेका छन् । यो पटकको स्थानिय तहको चुवावि प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ भने । नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एस ,संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च, लोकतान्त्रिक समाज वादी पाटी, मंगोल नेशनल अर्गनाईजेसन लगायत […]

नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर)

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ११ ले निकालेको चुनावी र्याली र घर दैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की  , वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो, वडा सदस्य प्रेम भुजेल, पर्शुराम अधिकारी, महिला सदस्य एलिना राई र दलित महिला सदस्य जुनु मोहोरा सहित […]

विर्तामोडलाई सभ्य र सुन्दर नगर बनाइने

Published: in राजनीति by . Leave a Comment on विर्तामोडलाई सभ्य र सुन्दर नगर बनाइने.

झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताएकी छिन् । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार प्रसाईले शिक्षा, पर्यटन, स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोरको […]

शिवसताक्षी वडा नं. ९ विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं. ९ विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ को चुनावी कोण सभामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई माननीय सांसद एलपी साँवा लिम्बु, मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की सहितको टिमले खाता ओढाएर स्वागत गरेका छन् । चुनावी कोणसभामा स्वतस्फूर्त रुपमा उनीहरु प्रवेश गरेको […]

शिवसताक्षीमा एमालेको जीत पक्का, गठबन्धनले छेक्न नसक्ने

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा एमालेको जीत पक्का, गठबन्धनले छेक्न नसक्ने.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले बृहत र्याली सहित घरदैलो कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेबजारबाट सुरु भएको र्याली वडा नं. ९ को विभिन्न स्थानहरुमा कोणसभा गरी दूधेमा आएर कोणसभा सहित समापन गरिएको थियो । कोण सभामा बोल्दै नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले एमालेमा चुनावी आँधी आइसकेकाले अव कुनै शक्तिले पनि […]

नेकपा एमाले शिवसताक्षीको चुनावी घोषणा पत्र सार्वजनिक

Published: in राजनीति by . Leave a Comment on नेकपा एमाले शिवसताक्षीको चुनावी घोषणा पत्र सार्वजनिक.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले स्थानीय निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सम्बृद्ध नगर बनाउने उद्देश्यले बनाइएको ६ पृष्ठको घोषणा पत्र आज शिवसताक्षीको दुधेमा आयोजना गरिएको कोण सभामा सार्वजनिक गरिएको हो । चुनावी प्रचारप्रसारका क्रममा शिवसताक्षी ९ घर दैलो कार्यक्रम समापनको क्रममा उक्त घोषणा पत्र माननीय संसाद एलपी साँवा लिम्बु र राजिव घिमिरेले […]