Sajhamanch Archive

एक घर एक रोजगार सिर्जना गर्छौः बलदेव

Published: in राजनीति by . Leave a Comment on एक घर एक रोजगार सिर्जना गर्छौः बलदेव.

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताएका छन् । चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताए । […]

एक बोतल रक्सी र मासुमा बिक्री नहुन चिया मजदुरलाई मुण्डाको आग्रह

Published: in राजनीति by . Leave a Comment on एक बोतल रक्सी र मासुमा बिक्री नहुन चिया मजदुरलाई मुण्डाको आग्रह.

मेचीनगर । नेकपा एमाले प्रदेश १ का सदस्य बन्धनकुमार मुण्डाले एक बोतल रक्सी र एक पिलेट मासुमा बिक्री नहुन चिया वगानका मजदुरलाई खवरदारी गरेका छन् । एमाले मेचीनगर–७ को घरदैलो कार्यक्रम अन्तरगत सतिघट्टाको चिया वगान चोकमा सम्बोधन गर्दै नेता मुण्डाले यस्तो कुरा बताएका हुन् । चिया वगानका मजदुर, गरिव र सर्वहारा जनताको पार्टी भनेको नै […]

झापा गाउँपालिकामा एमालेको चुनावी घरदैलोमा तिब्रता

Published: in राजनीति by . Leave a Comment on झापा गाउँपालिकामा एमालेको चुनावी घरदैलोमा तिब्रता.

झापा । झापा हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरि ,उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम र वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेद्बार रन्जित मेचे सहित सदस्य पदका उम्मेद्बारहरुले मतदाताका घर(घर पुगेर आफ्ना एजेन्डा सुनाउंदै मत मागिरहेका छन् । बुधबार वडा नम्बर ४ स्थित ऎनावारि, मेचे […]

विर्तामोडमा नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान जारी

Published: in राजनीति by . Leave a Comment on विर्तामोडमा नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान जारी.

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १० का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो । प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित […]

शिवसताक्षीमा नेपाली कांग्रेस परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्नेको लहर

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षीमा नेपाली कांग्रेस परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्नेको लहर.

शिवसताक्षी । राप्रपा नेपाल बाहेक अरु कुनै दलबाट देश विकास नहुने राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । शिवसताक्षीको दुधेमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्रको स्थायित्वका र देश विकासका लागि सबैलाई एक पल्ट राप्रपा नेपाल पार्टीलाई मौका दिन आग्रह गरे । उनले भने, अहिले हाम्रो दल सानो आकारमा छ । तर […]

महालक्ष्मी विकास बैंकद्वारा भद्रपुररोडबाट कारोबार शुरु

Published: in विविधा by . Leave a Comment on महालक्ष्मी विकास बैंकद्वारा भद्रपुररोडबाट कारोबार शुरु.

बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले भद्रपुररोडबाट कारोबार शुरु गरेको छ । भद्रपुररोडमा रहेको साविक जनता वैंक रहेको भवनमा सुविधासम्पन्न महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयको स्थानान्तरण गरिएसंगै कारोबार शुरु गरिएको हो । यस अघि महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले बिर्तामोड मुक्तिचौकको पोखरेलमार्केटबाट कारोबार गर्दै आइरहेको थियो । महालक्ष्मी […]

अर्जुनधारामा नेकपा एमालेको जीत सुनिश्चित भएकोे बलदेवको दावी

Published: (Updated: ) in राजनीति by . Leave a Comment on अर्जुनधारामा नेकपा एमालेको जीत सुनिश्चित भएकोे बलदेवको दावी.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताएका छन। अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बतााए । गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउनले बताए ।उनले अर्जुनधारालाई समृद्ध र […]

बाह्रदशीका मतदाता भन्छनः एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो

Published: in राजनीति by . Leave a Comment on बाह्रदशीका मतदाता भन्छनः एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो.

बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कमजोर नेतृत्वका कारण अपेक्षित विकास नभएको गुनासो पोखेका छन् । बाह्रदशीबासी नागरिकको खानेपानी समस्या समाधान गर्न गाउँपालिकाले चासो […]

आफ्नो प्रतिबद्धता व्यक्त गर्दै एमालेका उम्मेद्वार गाउँ गाउँमा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on आफ्नो प्रतिबद्धता व्यक्त गर्दै एमालेका उम्मेद्वार गाउँ गाउँमा.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै ज्येष्ठ नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड २मा आयोजना गरीएको कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् । उनले भौतिक पुर्वाधार,सडक,स्वास्थ्य,शिक्षा,कृषि,पशुपालन,पर्यटन […]

एमालेका उम्मेद्वारलाई जनताले राखे समस्या, उम्मेद्वारद्वारा समाधान गर्ने प्रतिबद्धता

Published: in राजनीति by . Leave a Comment on एमालेका उम्मेद्वारलाई जनताले राखे समस्या, उम्मेद्वारद्वारा समाधान गर्ने प्रतिबद्धता.

मेचीनगर । आसन्न बैशाख ३० गतेको स्थानीय तहको चुनावमा एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरका उम्मेद्वारलाई जनताले समस्यै समस्या राखेका छन् । चुनाव आउन ११ दिन मात्र बाँकी रहदा आफ्नो पक्षमा मत माग्न मतदाताको घर, बजार, पसल र बगानसम्म पुगेका एमालेका उम्मेदवारहरुलाई जनताले समस्यै समस्या पोखेका छन् । प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको […]