Sajhamanch Archive

एमालेका उम्मेद्वारलाई बिर्तामोडका टोल टोलमा स्वागत

Published: in राजनीति by . Leave a Comment on एमालेका उम्मेद्वारलाई बिर्तामोडका टोल टोलमा स्वागत.

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान तिव्र छ । एमालेले नगरका सबै वडाहरुमा पुगेर कोण सभाको आयोजना गर्दै विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वले गरेका काम र भावी योजना तथा प्रतिवद्वताहरुका बारेमा जानकारी गराउँदै आएको हो । नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेद्वार नगेन्द्र प्रसाद संग्रौला सहित टोल टोलमा पुगेका […]

कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छः मेयरका प्रत्यासी पोखरेल

Published: in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति by . Leave a Comment on कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छः मेयरका प्रत्यासी पोखरेल.

 कनकाई नगरपालिकाको सफल नेतृत्व सम्हालिसकेका मेयरका प्रत्यासी राजेन्द्र पोखरेलसँग यो पाँच वर्षे नगर विकास योजनामा केन्द्रित रहेर पत्रकार राम निरौलाले गरेको कुराकानीको सम्पादित अंशः कनकाई नगरपालिकाले यो पाँच वर्षको अवधिमा के कति ऐन कानुनको निर्माण गर्यो होला ? प्रारम्भिक चरणमा नगरमा नियम कानुन सामान्य अवस्थामा रहेको भएपनि कनकाई नगरपालिकाको कार्य सम्पादन चुस्त दुरुस्त बनाउन हालसम्म […]

चम्पापुरमा एमालेको घरदैलो

Published: in राजनीति by . Leave a Comment on चम्पापुरमा एमालेको घरदैलो.

कनकाई । नेकपा एमाले कनकाई–६ वडा कमिटीको आयोजनामा नगर प्रमुख र उपप्रमुखसहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य तुलाराम बस्नेतको संयोजकत्वमा गठित २ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समितिको पहलमा आइतबार सो घरदैलो कार्यक्रम भएको हो । सो टोलीले चम्पापुर, बत्तीसबिघा, झारबारी, बिमली टोल लगायतका क्षेत्रमा मत माग्दै घरघरमा पुगेको थियो । […]

मेचीनगरमा एमालेले पुरानो विरासत फर्काउने

Published: (Updated: ) in राजनीति by . Leave a Comment on मेचीनगरमा एमालेले पुरानो विरासत फर्काउने.

मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् । आइतबार काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा कोइरालाले यस्तो कुरा बताएका हुन् । २०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकामा पहिलो मेयरका रुपमा उनै कोइराला थिए । […]

बिर्तामोड १ मा रहेको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बिर्तामोड १ मा रहेको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १मा रहेको धिमाल वस्ती स्थित अदुवा खोला किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताए । चुनावी प्रचार अभियानका क्रममा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले छठ पुजाको बेला ठाउँ नपुगेर विरिङ्गसम्म पुग्नु पर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस स्थललाई धार्मीक पर्यटकीय […]

चुनावी प्रतिबद्धता राजनीतिक मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान होः बलदेव

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on चुनावी प्रतिबद्धता राजनीतिक मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान होः बलदेव.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनिति मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताएका छन् । आज नेकपा एमाले अर्जुनधाराले ११ नम्बर वडामा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी गोम्देनले आफुहरुको चुनावी प्रतिबद्धता राजनिति मात्रै नभई नगरपालिकाको मुहार फेर्ने […]

शिवसताक्षी ११ मा विभिन्न पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेश

Published: in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी ११ मा विभिन्न पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेश.

शिवसताक्षी । आसन्न स्थानीयतहको चुनाव नजिकदिै गर्दा शिवसताक्षीमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् नेकपा एमाले शिवसताक्षी ११ मा नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्र लगायत पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेस गरेका हुन् । आज नेकपा एमाले शिवसताक्षी ११ को चुनाव प्रचारप्रसार समितिको कार्यलयमा एक कार्यक्रमका बीच उनीहरु नेकपा एमालेमा […]

पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा

Published: (Updated: ) in विविधा, विविधा by . Leave a Comment on पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा.

विर्तामोड । प्रेस चौतारी नेपालका झापा सदस्य विनोद सापकोटा नेपाली कांग्रेसमा प्रवेश गरेको केही दिन नवित्दै प्रेस युनियन झापाका साधारण सदस्य तथा माई पश्चिमका पूर्व क्षेत्रिय सदस्य शान्तिराम बस्नेतले नेपाली कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा गरेका छन् । शनिबार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य साथै पार्टीका घटक संस्था नेपाल प्रेस […]

समृद्ध नगरका लागि, मतदाताका विश्वासिलो उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on समृद्ध नगरका लागि, मतदाताका विश्वासिलो उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले बैसाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेले तर्फबाट मेयर पदका लागि युवा उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) चुनावी मैदानमा होमिएका छन् । उनले घरदैलो कार्यक्रममा गर्दै मतदाता बीच आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शिवसताक्षी नगरपािलकालाई सर्वोकृष्ट नगर बनाउँनका लागि मतदाता विचमा सुझाव समेत […]

‘आयो सूर्य आयो’ नेकपा एमाले कमलको चुनावी घर दैलो

Published: in राजनीति by . Leave a Comment on ‘आयो सूर्य आयो’ नेकपा एमाले कमलको चुनावी घर दैलो.

कमल । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिती नजिकिदै जाँदा दलहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने भन्दै आज नेकपा एमाले कमलले गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्ष र ३ नम्वर वडाका उमेद्वर सहितको टोलीले […]