Sajhamanch Archive

कमल गापामा नेकपा माओबादी केन्द्र छोड्दै

Published: in राजनीति by . Leave a Comment on कमल गापामा नेकपा माओबादी केन्द्र छोड्दै.

कमल  । निर्वाचानको मिति नजिकिदै जाँदा नेकपा माओबादी केन्द्र कमल गाउँकमिटीमा असन्तुष्टि चुलिदै गएको छ । हजारौं शहिदको बलिदान बाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको खिल्लि उडाउदै पार्टीका उपल्लो तहका नेता तथा कार्यकर्ताले ईमान्दारीका साथ काम नगरेको प्रति असन्तुष्टि जनाउदै पार्टीका गाउँ तथा प्रदेश कमिटीका सदस्यले पाटीबाट अलग भई स्वतन्त्र रहने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन […]

शिवसताक्षीमा ११ जनाको उम्मेद्वारी फिर्ता, १ स्वतन्त्रसहित नगरप्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा ११ जनाको उम्मेद्वारी फिर्ता, १ स्वतन्त्रसहित नगरप्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा.

शिवसताक्षी । झापा शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । शिवतसाक्षीमा नेकपा एकीकृत समाजबादीका नगरप्रमुख पदका उम्मेद्वार कोपिला न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता गरेकी छिन् । शिवसताक्षीको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका […]

गठबन्धनमा असहमति जनाउँदै कांग्रेस कार्यकर्ताद्वारा प्रदेश कार्यालय तोडफोड

Published: (Updated: ) in राजनीति by . Leave a Comment on गठबन्धनमा असहमति जनाउँदै कांग्रेस कार्यकर्ताद्वारा प्रदेश कार्यालय तोडफोड.

पोखरा । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् । उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई […]

नेकपा एमाले विर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिकः पूर्ण निशुल्क शिक्षा, डोमालाल रंगशालामा प्याराफिट निर्माण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on नेकपा एमाले विर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिकः पूर्ण निशुल्क शिक्षा, डोमालाल रंगशालामा प्याराफिट निर्माण.

बिर्तामोड । नेकपा एमालेले आसन्न निर्वाचनमा लागि तयार गरिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जनमुखी कामहरुलाई समावेश गरेर प्रतिवद्वता पत्र नगरवासी समक्ष ल्याएको छ । प्रतिवद्वता पत्रमा सर्वसुलभ रुपमा प्राविधिक, व्यवसायिक र गुणस्तरीय शिक्षामा जोड दिइएको छ । […]

विर्तामोडमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया.

बर्तामोड । पछिल्लो समय सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थालेको एक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् । मिडिया एक्सन नेपालले आयोजना गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समय सञ्चार क्षेत्रले महिलाका हरेक सवाललाई प्रथमिकता दिएको उल्लेख गरे । उनीहरुले पछिल्लो समय मिडियामा महिलाको संख्यात्मक […]

कमल गाउँपालिकामा तेस्रो बालमैत्री वडा घोषणा

Published: in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा तेस्रो बालमैत्री वडा घोषणा.

कमल । झापाको कमल गाउँपालिकाको २ नम्वर वडालाई तेस्रो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर २ ले सबै सुचक पुरा गरेपछि बुधावार एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडालाई पालिकाको तेस्रो बालमैत्री वडा घोषणा गरेकी हुन्। कमल गाउँपालिका कार्यपालिकाको […]

भद्रपुरमा नमुना मतदान

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुरमा नमुना मतदान.

भद्रपुर । स्थानीय तह निर्वाचनमा मतदान प्रकृया सहज र अधिक सहभागीताका लगि निर्वाचन कार्यालय झापाले भद्रपुरमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । सांकेतिक चुनाव चिन्ह राखेर स्थानीय तहका ७ वटा पदमा मतदान गर्न मेची क्याम्पसका विद्यार्थीलाई अवसर दिदै नमुना मतदान सम्पन्न गरिएको हो । प्रमुख निर्वाचन अधिकृत गिरिराज गौतम मतदान केन्द्र प्रमुख र झापाका […]

वडाको समग्र विकासका लागि मेरो उम्मेद्वारीः दुर्गा नेम्वाङ्ग

Published: in राजनीति by . Leave a Comment on वडाको समग्र विकासका लागि मेरो उम्मेद्वारीः दुर्गा नेम्वाङ्ग.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ नेकपा माओवादी केन्द्रले गठबन्धन तोड्दै आफ्नो उम्मेद्वारी दिएको छ । वडा नं. १ मा सबै राजनीतिक दलहरुले आफ्नो पक्षबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदमा दुर्गा नेम्वाङ्गले उम्मेद्वारी दिएका हुन् । नेम्वाङ्ग प्रदेश सांसद झलकसिं दर्लामीका स्वकीय सचिव हुन् । उनले क्रियाशिल […]

एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम

Published: in राजनीति by . Leave a Comment on एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम.

कनकाई । स्थानीय तह निर्वाचनकालागि नेकपा एमाले कनकाईले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खादै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनकालागि घरदैलो कार्यक्रम संचालन गरिएको नगर ईन्चार्ज एवम् प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए । सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको सालिकमा माल्यार्पण गरी […]

कनकाई–३ का वडाध्यक्ष पदका उम्मेदवार चम्लागाई को हुन् ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाई–३ का वडाध्यक्ष पदका उम्मेदवार चम्लागाई को हुन् ?.

कनकाई । कनकाई–३ को वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार युवराज चम्लागाईं भविष्य बोकेका एक सशक्त नेता हुन् । २०२७ साल फागुन ९ गते तत्कालीन सुरुङ्गा–६ चप्रामारीमा जन्मेका चम्लागाई विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा आबद्ध थिए । आई. ए. सम्मको अध्ययन पुरा गरेका चम्लागाईले २०४२ सालको स्थानीय चुनावमा आफ्नो वार्डबाट उठेका जनपक्षीय उम्मेदवारलाई सहयोग गरेर नजानिँदो […]