शिवसताक्षी । शिवसक्षीमा सञ्चालित सात दिवशीय स्काउट तालिमको आज समापन गरिएको छ । शिवताक्षीको सतासी प्रा.वि.मा सञ्चालन हुँदै आएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । शिवसताक्षीको आयोजनामा शिवसताक्षीका सामुदायिक तथा निजी विद्यालयहरुबाट एक एक जना शिक्षकलाई उक्त स्काउट तालिम दिइएको थियो । शिवसताक्षी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्काउट तालिम दिइने उद्देश्यले नगरका सामुदायिक […]
शिवसताक्षी । नेकपमा एमाले शिवसतक्षीले स्थानीयतह निर्वाचनमा लागि निर्वाचन संयोजन समिति गठन गरेको छ । झापाको शिवसताक्षीमा नेकपा एमालेले निर्वाचन संयोजन समिति गठन गरेको छ । नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य राजिव घिमिरेको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन संयोजन समिति गठन भएको हो । शिवसताक्षी नगरपालिकाको दुधे स्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आयोजित […]
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा मेयर पदका लागि मेघहाङ्ग थोप्रा (रोसन) लाई उम्मेद्वारका लागि पार्टीले छनोट गरेको छ । त्यसैगरी उपमेयर पदका लागि नरमाया कार्कीको नाम टुंगो लागेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ । हाल नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष हुन् भने नरमाया कार्की जिल्ला कमिटी सचिवलाय सदस्य हुन्
जनकपुरधाम । सर्लाहीमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेका छन् । शुक्रबार बलरा नगरपालिका–७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् । वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो । नगर प्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले […]
काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल परिवर्तनको होडबाजी चलिरहेको छ। विशेष गरि नेपाली कांग्रेस सहित सत्तारुढ दलहरू पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने बताउन थाले पछि पार्टी परित्यागको लहर नै चलेको छ। आज नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य कुमारी आभा शर्मा नेपाली कांग्रेसका नेताहरूले सत्ता र पदका […]
भद्रपुर । स्थानीय तह निर्वाचनका लागि झापामा रहेका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । झापा सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय इकाईको कार्यलयलाई झापा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यलय बनाउँदै झापाका १५ वटै स्थानीय तहमा एकै पटक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो । झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायधिश गिरीराज गौतमले मुख्य […]
बिर्तामोड । झापामा नेकपा समाजवादी गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा रहेको एउटा दल नेकपा समाजबादी बाहिरिएको प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । गठबन्धनमा सहमती नभएपछी समाजबादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको सिग्देलले बताए । सत्तारूढ दलभित्र भागवण्डामा सहमति नजुटेपछि गठबन्धनमा बिबाद शुरु भएको छ । समाजबादीलाई गठबन्धनले सम्मानजनक ब्यवहार नगरेपछि समाजबादी बाहिरिएको […]
भद्रपुर । आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश नं १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ । यही बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो । हाललाई १५ […]
भद्रपुर । नेपाल निजामती कर्मचारी संगठनको २३ औं स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाले संगठन स्थापनाको २३ औं वर्ष प्रवेशको अवसरमा संगठनमा आबद्ध अवकास प्राप्त कर्मचारीलाई विदाई सहित सम्मान र नव प्रवेशी कर्मचारीहरुलाई संगठनमा स्वागत सम्मान गरेको हो । प्रदेश सांसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा […]
झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच कृषकलाई धान रोप्ने मेशीन प्रदान गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत प्रदेश सरकार बाट २५ प्रतिशत लागत साझेदारीमा लखनपुर स्थित साना किसान कृषी सहकारी सस्था मार्फत कृषकलाई धानरोप्ने मेसिन प्रदान गरेको हो । अधिकांश कमल गाउँपालिका बासी कृषिमा निर्भर भएकाले पालिकाले दिएको मेसिन धान रोप्न […]