शिवसताक्षी । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा कर्मचारी युनियनका पूर्व केन्द्रिय सदस्य समेत रहेका छत्रबाबु ओझा राष्ट्रिय प्रजातन्त्र पार्टीको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीतिक गरेका ओझा पछिल्लो समय शिवसताक्षीमा नेपाली कांग्रेसले एकऔटी गुठ चलाएको भन्दै राप्रपामा प्रवेश गरी वडाध्यक्ष पदमा उम्मेद्वारी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकालमा राप्रपा पार्टी मेयर, उपमेयरसहित ८ वडाको उम्मेद्वरको टुंगो लगाएको छ । शिवसताक्षी नगरपालिका मेयर पदमा मणी प्रसाद खड्काले उम्मेद्वारी दिने भएका छन् । त्यस्तै उपमेयर विष्णु कुमारी चम्लागाईं (रोजी) को नाम सिफारिस भएको राष्ट्रिय प्रजातन्त्र पार्टी शिवसताक्षीले जनाएको छ । त्यस्तै वडा नं. १ को वडाध्यक्षमा टिका राम घिमिरे, वडा नं. […]
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि चुनावी प्रकृयाबाट उम्मेद्वार छनोट गरेको छ । आज शिवसताक्षीको दूधेमा भएको उम्मेद्वार छनौटका लागि गरिएको चुनावमा पर्शुराम ढुंगानाले ५१ मत प्राप्त गरी पहिलो नम्बरमा परेका छन् भने समाचार स्रोतका अनुसार तुलाराम बोखिम ३२ मत प्राप्त गरी दोस्रो नम्बरमा परेका छन् । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी […]
बिर्तामोड । कोरोना कहरका कारण अस्तब्यस्त भएको होटल ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा प्रथम बिर्तामोड फुड फेस्टिबल महोत्सव हुने भएको छ । होटल ब्यवसायी संघ झापाको आयोजनामा वैशाख ७ गतेबाट २१ गतेसम्म महोत्सवको आयोजना गरिएको अध्यक्ष इन्दिरा श्रष्ठले बताइन् । महोत्सवमा मौलिक परम्परा र परिकारलाई प्रथमिकता दिइने बताइएको छ । नयाँ वर्ष पार्क जानेबाटो […]
भद्रपुर । शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनु पर्नेमा बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका […]
चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्र लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाव दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरूले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा सामुदायिक विद्यालयका दलित विद्यार्थीहरुलार्य व्याग वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ बाट विनियोजित ५० हजार बराबरको दलित विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । उक्त व्याग शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले वितरण गरेकी हुन् । वडा नं. ८ का ६ सामुदायिक विद्यालयका ३५ जना दलित छात्र छात्रालाई व्याग […]
विराटनगर । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो । एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश कमिटीको ब्यवस्थापनमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा तालमेल सजिलो नभएको बताएका छन् । उनले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नभएको बताए । पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दाबी […]
लमजुङ। लमजुङ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको […]