Sajhamanch Archive

मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिसमा छानबिन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिसमा छानबिन.

काठमाडौं । मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदद्वारा सिफारिस समिम अन्सारीविरुद्धका उजुरीबारे संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले अनुसन्धान पछिमात्रै आवश्यक निर्णय लिने भएको छ। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले जुरीकर्ता गोकुल खत्रीसँगको छलफलपछि मुस्लिम आयोग अध्यक्षमा सिफारिस अन्सारीको राजनीतिक दलबाट राजिनामा दिएरनदिएको, नागरिकता र शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान र छानबिनपछि मात्रै सुनुवाइ प्रक्रिया अगाडि बढाउने […]

हेटौंडा बजार भत्काउने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हेटौंडा बजार भत्काउने सरकारको निर्णय.

हेटौँडा । प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाउने निर्णय गरेसँग बजार भत्कने भएको हो। सरकारले बाइपास सडक पनि निर्माण गर्ने निर्णय गरेको छ। हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकको दायाँबायाँ १६, १६ मिटर कायम गर्ने र बाईपास सडकलाई […]

रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिए

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिए.

धनगढी । प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिएको छ । मैदान हिलो भएका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही १०६ रनमा अल आउट भएको थियो । रुपन्देहीका लागि सुमित महर्जन र विनोद भण्डारीले क्रमश ३३ र २४ रनको योगदान […]

जाजरकोटमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जाजरकोटमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु.

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ। ५० शय्याको जिल्ला अस्पतालमा शुक्रबारदेखि सेवा सञ्चालनमा आएको हो। डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख डाक्टर राजेन्द्र लामाले जानकारी दिए। अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने डाक्टर भूपेन्द्र मल्लले बताए। अस्पतालमा जटिलबाहेकका शल्यक्रिया सेवा प्रदान हुने […]

नागरिक कोष’बाट सहयोग नपाउने विदेश गएर उपचार गर्नेले

Published: in स्वास्थ्य by . Leave a Comment on नागरिक कोष’बाट सहयोग नपाउने विदेश गएर उपचार गर्नेले.

काठमाडौं । अबदेखि विदेशमा गएर उपचार गर्नेहरूले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक औषधि उपचार सहायत नपाउने भएका छन्। हालै आएको जनस्वास्थ्य सेवा ऐनको दफा ३० मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नको लागि उपचार खर्च नदिने नियम उल्लेख भएकाले अब विपन्न उपचार सहयोग लिनेहरूले विदेश गएर उपचार गर्नु परे सेवा […]

महानिर्देशक नारायणप्रसाद ढकालसंग मन्त्रालयले माग्यो स्पष्टीकरण

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on महानिर्देशक नारायणप्रसाद ढकालसंग मन्त्रालयले माग्यो स्पष्टीकरण.

काठमाडौं । आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण सोधेको । राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुखको नियुक्तिको विषयलाई लिएर मन्त्रालयले महानिर्देशक ढकाललाई स्पष्टीकरण सोधेको हो। शुक्रबार मन्त्रालयले पत्र पठाउँदै महानिदेशक ढकाललाई स्पष्टिकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक महेश चौरासियाले बताए। उनले भने ‘शुक्रबार पत्र […]

लागूऔषधसहित ३ जना पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागूऔषधसहित ३ जना पक्राउ.

काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागंढुगाले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेकजाँचका क्रममा विभिन्न परिमाणमा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुबाहक बसबाट लालितपुरका १८ वर्षीय साजन […]

वर्षाका कारण खेल रद्ध,विराटनगर र धनगढीले अंक बाँडे

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on वर्षाका कारण खेल रद्ध,विराटनगर र धनगढीले अंक बाँडे.

काठमाडौं । धनगढी प्रिमियर लिगको जारी संस्करणको नवौं खेल वर्षाका कारण रद्ध गरिएको छ । शनिबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबिच खेल हुने तय भए पनि मैदान हिलो भएपछि दुबै टिमले एक , एक अंक बाँडे। शुक्रबार परेको पानीका कारण मैदान पुर्णरुपमा खेल्न अयोग्य बन्दा दुबै टिम अंक बाँडन बाभ्य भए। अंक बाडेंसँगै काठमाडौंले तीन […]

विपन्न परिवारको घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपन्न परिवारको घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान.

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–६ का दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् । सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा […]

काठमाडौं उपत्यकामा वर्षा, भोलिदेखि मौसम सुध्रने संभावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौं उपत्यकामा वर्षा, भोलिदेखि मौसम सुध्रने संभावना.

काठमाडौं । आज देशका अधिकांश स्थानमा आंशिकदेखी सामान्य बदली हुने संभावना छ। पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाडौं उपत्यकामा पानी परिरहेको छ। देशका अन्य भूभागमा पनि पानी पर्ने सम्भावना छ। भोलिदेखि भने मौसम सुध्रने सम्भावना रहेको छ। देशका उच्च पहाडी […]