Sajhamanch Archive

जर्मनीमा थप एक महिना लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जर्मनीमा थप एक महिना लकडाउन.

काठमाडौं । जर्मनीले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्ध अप्रिल १८ सम्म लम्ब्याउने भएको छ । इस्टर पर्वलाई लक्षित गरी लगाइएको प्रतिबन्ध पर्वको समयमा थप कडाई गरिने चान्सलर एन्जेला मर्केलले जनाएकी छिन् । अप्रिल १–५ तारिखसम्म कडा प्रतिबन्धका साथ लकडाउन गर्न अधिकारीहरु सहमत भएका अलजजिराले जनाएको छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जर्मनीको सीमा […]

खोप लगाएका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on खोप लगाएका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण.

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । फागुन २३ गते खोप लगाएका वृद्धलाई कोरोनाभाइरस संक्रमण भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए । उनलाई खोप लगाउनुअघि नै कोरोना संक्रमण भएको हुन सक्ने निर्देशक भण्डारीले बताए । संक्रमित वृद्ध पुरुषमा निमोनिया समेत दिएको छ । ‘खोप लगाएपछि इम्युनिटी […]

व्यावसायिक नाफा दिन नसकेको भन्दै नेपाल वायुसेवा निगमको चिनियाँ जहाज हटाउने निर्णय

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on व्यावसायिक नाफा दिन नसकेको भन्दै नेपाल वायुसेवा निगमको चिनियाँ जहाज हटाउने निर्णय.

काठमाडौं । व्यावसायिक नाफा दिन नसकेको भन्दै नेपाल वायुसेवा निगमले चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ । यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री […]

Schoolgirl dies after her smartphone plugged into charging explodes in Achham district

Published: in English by . Leave a Comment on Schoolgirl dies after her smartphone plugged into charging explodes in Achham district.

ACHHAM : A 15-year-old schoolgirl died in Achham district after her smartphone exploded while she was watching a video by keeping it plugged into charging, police said. The deceased has been identified as Sapana Nath from Mangalsen Municipality-1. She was a sixth grader at Kunti Secondary School in Mangalsen. Critically injured Nath was rushed to […]

२०७८ सालको विदा सूची सरकारद्वारा सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on २०७८ सालको विदा सूची सरकारद्वारा सार्वजनिक.

काठमाण्डौ । आगामी वर्ष २०७८ सालको विदाको सूची सरकारले सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व विदाको रुपमा सात दिन विदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत विदा दिने निर्णय भएको सरकारले जनाएको छ । प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी […]

त्रिदेशीय फुटबल आजबाट सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on त्रिदेशीय फुटबल आजबाट सुरु हुँदै.

काठमाडौं । घरेलु मैदान दशरथ रंगशालामा आज मंगलबारदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र बंगलादेशले प्रतिष्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । त्रिदेशीय फुटबलमा नेपालले […]

मेचीपारिका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग वितरण

Published: in शिक्षा, समाज by . Leave a Comment on मेचीपारिका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग वितरण.

झापा । भारतीय सीमावर्ती क्षत्रसँग जोडिएको भद्रपुर नगरपालिका ३ स्थित मेची नदीपारिमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक र स्कुल ब्याग वितरण गरिएको छ। सीमान्तकृत आदिवासी र मधेसी समुदायका बालबालिकाहरू अध्ययनरत मेचीपारि आधारभूत विद्यालयमा पुगेर स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ भद्रपुर(६ का उद्योगपति दिनबन्धु गोयलले पोसाक र स्कुल ब्याग वितरण गरेका हुन्। विद्यालयमा […]

आज विश्व मौसम दिवस मनाइँदै

Published: in विश्व समाचार, समाज by . Leave a Comment on आज विश्व मौसम दिवस मनाइँदै.

काठमाडौं । ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ । मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् । जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको […]

आज प्रतिनिधिसभा बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज प्रतिनिधिसभा बैठक बस्दै.

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । उद्योग तथा […]

नेकपा एमाले बिर्तामोड नगर कमिटी विस्तार

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमाले बिर्तामोड नगर कमिटी विस्तार.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटी विस्तार गरी सपथ ग्रहण गराइएको छ । ८१ सदस्यीय रहेको नगर कमिटीलाई विस्तार गरी १५१ सदस्यीय बनाइएको हो । नगर कमिटीको अध्यक्षमा उमानाथ ओली रहेका छन् भने सचिवको जिम्मेवारी सुवाष भट्टराईले पाएका छन् । सोमबार भएको भेलाले वडाको जिम्मेवारी समेत तोकेको छ । जसअनुसार वडा नं १ को […]