काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहितका चारजनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ । गएको शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार […]
मकवानपुर । हात्तीका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरबाट गैंडा गण्नाको काम सुरु गरिएको छ । वन तथा भू – संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणनाको कामको आज बिहान रमौली प्रतापपुरबाट सुरु गर्नुभयो । गैंडा गणनाका लागि हात्तीका लस्कर लागेका छन् । प्रतापपुरबाट हात्तीमाथि चढेर चितवनको सौराहामा औपचारिक कार्यक्रम गरिने […]
KATHMANDU: President Bidya Devi Bhandari has reached Dhaka this morning in connection with a two-day State Visit to Bangladesh at the cordial invitation of her Bangladeshi counterpart Md. Abdul Hamid. Prez Bhandari was received by President Hamid at Hazrat Shahjalal International Airport in Dhaka, Bangladesh, according to a press statement issued by Embassy of Nepal in […]
चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची – महाकाली अभियान सुरु गरिने भएको छ । धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो । चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले […]
काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । लियोनको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै डानिलो पेरेरा र एन्जल डी मारियाले समान एक–एक गोल गरे । […]
झापा । आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो । पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैंडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५ /७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले […]
ISLAMABAD : A long white shawl on her head, Rani Khan gives daily Koran lessons at Pakistan’s first transgender-only madrasa, or Islamic religious school, which she set up herself using her life savings. The madrasa is an important milestone for the LGBTQ community in the overwhelmingly fundamental Muslim country, where transgender people face ostracism, even […]
दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश जाँदै छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान ढाका जान लागेकी हुन् । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका […]
काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ बाट अतिप्रभावितको सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका […]