Sajhamanch Archive

शोक प्रस्ताव पारितसँगै सकियो संसद बैठक, चैत ६ गते अर्को बैठक बस्ने

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on शोक प्रस्ताव पारितसँगै सकियो संसद बैठक, चैत ६ गते अर्को बैठक बस्ने.

काठमाडौं । प्रतिनिधिसभाको बैठक पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै सभामुख सापकोटाले बैठकमा जनता समाजवादी पार्टीले सांसद सरिता गिरी पदमुक्त भएको जानकारी गराए । गिरीले दलको निर्देशन उल्लंघन गरेकाले पदमुक्त […]

सभामुख सेटिङमा चलेको प्रधानमन्त्रीको आरोप

Published: in राजनीति by . Leave a Comment on सभामुख सेटिङमा चलेको प्रधानमन्त्रीको आरोप.

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् । एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताए । संसद विघटनको औचित्य पुष्टि हुने […]

नेपाल, खनाल, गौतमसहितका नेताद्वारा प्रधानमन्त्रीको चियापान बहिस्कार

Published: in राजनीति by . Leave a Comment on नेपाल, खनाल, गौतमसहितका नेताद्वारा प्रधानमन्त्रीको चियापान बहिस्कार.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ । चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् । पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ,जो हिजोसम्मै […]

प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य अब पुष्टि हुने बताएका छन् । बालुवाटारमा चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पुर्‍याए, उनले भने, एकीकृत पार्टी आ–आफ्नो ठाउँमा फर्किनुपर्ने अवस्था सिर्जना भयो । प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ । किनभने […]

बालुवाटारमा ओलीको चियापान कार्यक्रम सुरू

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on बालुवाटारमा ओलीको चियापान कार्यक्रम सुरू.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ । चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् । पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ,जो हिजोसम्मै […]

प्रदेश १ को प्रदेशसभा विधेयकविहीन

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश १ को प्रदेशसभा विधेयकविहीन.

विराटनगर । सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ । विधेयक अधिवेशन भए पनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भए पनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन् । अर्को बैठक कहिले […]

कांग्रेस सभापतिको उदासीनता रहस्यमयी ; नेता पौडेल

Published: in राजनीति by . Leave a Comment on कांग्रेस सभापतिको उदासीनता रहस्यमयी ; नेता पौडेल.

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी भएको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा कांग्रेस निर्णयमा पुग्न आफूले सुझाव दिएको तर सभापति देउवाले निर्णय गर्न नसक्नुलाई उनले रहसयमयी रहेको संकेत गरेका हुन् । मंगलबार पोखरामा प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित शान्ती पत्रकारिता पुरस्कार हस्तान्तरण […]

India widens coronavirus curbs as infections top 20,000 for sixth day

Published: in English by . Leave a Comment on India widens coronavirus curbs as infections top 20,000 for sixth day.

MUMBAI : India reported 24,492 new coronavirus cases on Tuesday, the sixth straight day of more than 20,000 infections, as curbs to try to stop the spread of COVID-19 were expanded in parts of the country that have recorded a surge. Total cases have now risen to 11.41 million, the highest in the world after […]

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

Published: in खेलकुद by . Leave a Comment on कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित.

काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४.१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट […]

बिलेट र स्पोन्ज आइरनको भन्सार दर फरक बनाउन उद्योगीको आग्रह

Published: in अर्थतन्त्र by . Leave a Comment on बिलेट र स्पोन्ज आइरनको भन्सार दर फरक बनाउन उद्योगीको आग्रह.

काठमाडौं । नेपाल स्टिल बिलेट उत्पादक संघले बिलेटको कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार दरमा भिन्नता कायम गर्न सरकारसँग माग गरेको छ । नेपालले वाषिर्क ७० अर्बभन्दा बढीको तयारी बिलेट आयात गर्ने गरेको भन्दै संघले तयारी बिलेट र यसको कच्चा पदार्थ स्पोन्ज आइरनको भन्सार दरमा भिन्नता कायम गरे स्वदेशमै बिलेट उत्पादन गर्ने वातावरण सिर्जना हुने […]