Sajhamanch Archive

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता शुरु

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता शुरु.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराही वार्ता शुरु भएको छ । विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो ।

माधव नेपाल ओलीसँग एक्लै भेट्न मानेनन्

Published: in राजनीति by . Leave a Comment on माधव नेपाल ओलीसँग एक्लै भेट्न मानेनन्.

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक्लाएक्लै भेटवार्ताका लागि गरेको आग्रह नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् । नेता नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका दोस्रो तहका नेताहरुसहितको छलफल धुम्वाराहीमा तय भएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि नेता नेपाल पक्षका नेताहरुको बैठक बानेश्वरमा बसेको थियो । बानेश्वरको एक होटलमा […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादीको केन्द्रीय समिति बैठक जारी.

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि बसेको छ । आजको बैठकमा कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकका कार्यसूची अनुसार पहिलो दिन प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ […]

Chemical fertilizer factory based on natural gas technology feasible for Nepal, study committee suggests

Published: in English by . Leave a Comment on Chemical fertilizer factory based on natural gas technology feasible for Nepal, study committee suggests.

KATHMANDU : Chemical fertilizer factory based on natural gas technology can be established and operated in Nepal, a preliminary study committee for the establishment of a chemical fertilizer factory formed under the coordination of Finance Minister Bishnu Prasad Poudel said in its report. The report mentioned that it is appropriate to set up a fertilizer […]

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक आज बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक आज बस्दै.

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । पुनः स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ […]

एक खर्ब रुपैयाँको लागतमा स्वदेशमा रासायनिक मल उद्योग खोल्ने तयारी

Published: in अर्थतन्त्र by . Leave a Comment on एक खर्ब रुपैयाँको लागतमा स्वदेशमा रासायनिक मल उद्योग खोल्ने तयारी.

काठमाडौं । मुलुकमा विदेशबाट रासायनिक मल आयात भइरहेको अवस्थामा एक सरकारी अध्ययनले करिब एक खर्ब रूपैयाँको लागतमा स्वदेशमै उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ। मल आयात प्रतिस्थापन गर्न प्राकृतिक ग्यासमा आधारित उद्योग स्थापना गर्न सकिने सरकारी अध्ययनको ठहर छ। करिब एक खर्ब तीन अर्ब रूपैयाँ लगानीमा प्राकृतिक ग्यास प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना […]

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि.

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि भएको छ । गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा […]

केपी ओली र माधव नेपाल बीच भेट हुँदै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on केपी ओली र माधव नेपाल बीच भेट हुँदै.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । अनलाइनखबर

माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी २ सयमा झर्‍यो

Published: in राजनीति by . Leave a Comment on माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी २ सयमा झर्‍यो.

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको […]

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

Published: in समाज by . Leave a Comment on ३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना.

काठमाडौं । तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ३ गते […]