Sajhamanch Archive

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि बस्दै

Published: in राजनीति by . Leave a Comment on माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने भएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट […]

माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापासहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव

Published: in राजनीति by . Leave a Comment on माओवादी केन्द्रको बैठकमा गृहमन्त्री थापासहित मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव.

काठमाडौं । पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको […]

माओवादीको केन्दीय बैठकमा ६ एजेण्डा पेश

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on माओवादीको केन्दीय बैठकमा ६ एजेण्डा पेश.

काठमाडौं । नेकपा माओवादीको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । पेरिसडाँडामा जारी बैठकमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा रहेको स्रोतले जनाएको छ । विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय […]

कांग्रेस सरकारमा जान्छ : मन्त्री कोइराला

Published: in राजनीति by . Leave a Comment on कांग्रेस सरकारमा जान्छ : मन्त्री कोइराला.

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताएका छन् । प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने बताए । साथै अब आउने सरकारको काम अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य भएको बताए […]

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित.

विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । चैत २ गते सोमबारका लागि बोलाइएको प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति निकालेर विशेष कारणबस अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। विशेष कारणबस […]

माओवादी केन्द्रीय कमिटीको बैठक सुरु

Published: in राजनीति by . Leave a Comment on माओवादी केन्द्रीय कमिटीको बैठक सुरु.

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसेको हो । हिजो बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको थियो । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ नेताहरूलाई आजको बैठकले कारबाही गर्ने स्रोतले बताएको छ । हिजो […]

१९ वर्षपछि नारायणहिटीको सिनेमा हल सञ्चालनमा आउँदै

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on १९ वर्षपछि नारायणहिटीको सिनेमा हल सञ्चालनमा आउँदै.

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल सञ्चालनमा आउने भएको छ । दरबार हत्याकाण्ड भएको १९ वर्षपछि अर्थात् आगामी वैशाखदेखि यो सिनेमा हल सर्वसाधारणका लागि खुला गर्न लागिएको जनाइएको छ । २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको बताइएको छ। दरबारभित्रको यस सिनेमा हलमा सर्वसाधारणले […]

मिलको फित्तामा सलले बेरिएर एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on मिलको फित्तामा सलले बेरिएर एक जनाको मृत्यु.

विराटनगर । धान कुट्ने मिलको फित्तामा सलले बेरिएर भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँ मिलको फित्तामा सलले बेरिएर मृत्यु भएको हो । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएको थियो । घाइते भएकी […]

राजीनामा माग्दैमा दिनुपर्छ भन्ने छैनः शिक्षामन्त्री श्रेष्ठ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on राजीनामा माग्दैमा दिनुपर्छ भन्ने छैनः शिक्षामन्त्री श्रेष्ठ.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल […]

त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण भयो

Published: in स्वास्थ्य by . Leave a Comment on त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण भयो.

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ हस्पिटलमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण […]