BUTWAL : Chairman of Nepal Communist Party (Maoist Center), Pushpa Kamal Dahal said that he presented a 19-page political report in an apparent bid to revolt against Prime Minister KP Sharma Oli. Dahal, while addressing a program organized by his party in Butwal on Friday, shared that the report was prepared and tabled to neutralize the […]
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् । साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी […]
काठमाडौं । नेपालले खेल्न बाँकी फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका खेलहरु कुवेतमा हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन एएफसीले शुक्रबार नेपालका बाँकी खेलहरु कुवेतमा हुने जनाएको हो । समूह ‘बी’का खेलहरु कुवेतमा हुने भएका हुन् । कोरोनाभाइरसको महामारीले अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु अर्को देशमा हुन लागेको हो । […]
सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का […]
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सम्पन्न भएको छ । आज महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि पार्टीले अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो । जनता समाजवादी पार्टी जसपाले सत्तासाझेदारीका विषयमा छलफल थालेपछि त्यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे […]
KATHMANDU: The construction of the Nagdhunga-Sisne Khola Tunnel started from three sections on December 23. The work is being carried out 24 hours a day. Naresh Man Shakya, director of the Nagdhunga Tunnel Project, said that the project has seen nine percent progress. “The construction of the tunnel is in full swing,” he said. “There […]
काठमाडौं । कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ । महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो । महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ। सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश […]
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले खेल्ने पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु जुन महिनाबाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सातजना खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि गएको साता प्रतियोगिता स्थगित गरेको थियो । सहभागी टिमसँगको छलफलपछि बोर्डले प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । खेलाडीहरुको […]
KATHMANDU : India’s COVID-19 vaccine manufacturing company, Serum Institute, has said that the second consignment of Covishield vaccine to Nepal will be delayed. An agreement was signed to purchase two million doses of Covishied vaccine from the Institute. However, Nepal received only one million doses on time. The Institute says that the delivery of the […]
काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब युनाइटेडले इटालियन क्लब एसी मिलानसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । ५०औँ मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा साइमन केजेरले मिलानका लागि बराबरी […]