Sajhamanch Archive

सरकार र जसपाबीच आज पनि वार्ता

Published: in राजनीति by . Leave a Comment on सरकार र जसपाबीच आज पनि वार्ता.

काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी जसपाबीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल […]

सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी.

काठमाडौं । मोरङ पथरी–९ का पदमसिंह तामाङले पोल्यान्ड जान भनेर चार लाख २० हजार रुपैयाँ एजेन्टलाई बुझाए । वैदेशिक रोजगारीमा साउदी र मलेसिया पुगेर फर्किइसकेका तामाङलाई पोल्यान्ड जाने र सुनौलो भविस्य बनाउने रहर जाग्यो । चितवन जगापुरका सन्तलामा घिसिङले पोल्यान्ड पठाइदिने भनेपछि तामाङले उनलाई पैसा दिए । सन्तले मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङ, इटहरीका देवराज अधिकारी […]

एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते.

काठमाडौं । केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी नेकपा एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’ सर्वोच्च अदालतले […]

कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरियामा औद्योगिक दुर्घटनामा एक नेपालीको मृत्यु.

काठमाडौं । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन् । दुई […]

जसपाले सबै दलसँग उच्च तहमा संवाद गर्ने

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on जसपाले सबै दलसँग उच्च तहमा संवाद गर्ने.

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले वर्तमान राजनीतिक संकटका विषयमा सबै राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने भएको छ । आज बसेको जसपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको जसपाका संघीय परिषद् अध्यक्ष डा . बाबुराम भट्टराईले जानकारी दिए । “जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग […]

Nepal puts ban on taking pictures of other climbers in Sagarmatha without consent

Published: in English by . Leave a Comment on Nepal puts ban on taking pictures of other climbers in Sagarmatha without consent.

KATHMANDU : Nepal has placed a ban on taking pictures of other climbers and circulating them on the internet without consent starting this season. According to the Department of Tourism (DoT), the expedition team will not be allowed to take photos, record videos or film anybody other than those belonging to their own expedition team […]

म्यानमारमा प्रहरीको गोली लागेर थप सातजना प्रदर्शनकारीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा प्रहरीको गोली लागेर थप सातजना प्रदर्शनकारीको मृत्यु.

काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारी प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो […]

टुँडिखेलमा सेनाको परेड

Published: in समाज by . Leave a Comment on टुँडिखेलमा सेनाको परेड.

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस परेड प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी मनाएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा परेड तथा कला(कौशल प्रदर्शन गरेको छ । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र […]

जनकपुरलाई पोखरामा टी–२० क्रिकेट उपाधि

Published: in खेलकुद by . Leave a Comment on जनकपुरलाई पोखरामा टी–२० क्रिकेट उपाधि.

पोखरा । पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । पोखरा रंगशालामा भएको फाईनल खेलमा चितवन क्रिकेट संघलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाल्यो । के।एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको फाईनल खेलमा पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको चितवन […]

खनाल–नेपालपक्षीय स्थायी कमिटी सदस्य छलफलमा

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on खनाल–नेपालपक्षीय स्थायी कमिटी सदस्य छलफलमा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ । नयाँबानेश्वरस्थित एक होटेलमा मध्याह्न १२ बजेपछि छलफल भइरहेको एक नेताले जानकारी दिए । खनाल–नेपाल पक्षले बुधबार स्थायी कमिटी सदस्यहरुको भेला गरेको थियो । समसामयिक विषयमा छलफल र आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेका […]