KATHMANDU : Nepal is receiving the first consignment of the chemical fertilizer imported from Bangladesh on government-to-government basis. This is the first time that Nepal has been procuring fertilizers on G2G basis from a country other than India. According to the Agriculture Inputs Company (AIC), 2,500 of the total 50,000 ton of chemical fertilizers that […]
बारा । बाराको निजगढमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका ९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको जनाइएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]
काठमाण्डौ । आजदेखि निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउने काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ । दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता भएको छ । त्यस्तै, गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइरहेको […]
मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिष मग्रातीको सुनसरीको दुहबीस्थित एक उद्योगमा करेन्ट लागेर मृत्यु भएको हो । दुहबी–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक क्रेनमा करेन्ट लागी […]
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ । तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ । यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । […]
मोरङ । नेपाल कम्युनिष्ट पार्टी एमालेलाई सर्वोच्च अदालतले ब्यु्ँताइदिएपछि ओली समूहका नेता तथा कार्यकर्ताले मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेका छन्। पूर्व एमालेका नेता तथा कार्यकर्ताले सोमबार मोरङको विराटनगर– १२ पाञ्चालीस्थित मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेका हुन्। पहिले एमाले पार्टी कार्यालय नै रहेको सो भवनमा एकतापछि नेकपाको कार्यालय राखिएको थियो । […]
KATHMANDU: The All Nepal National Free Students’ Union (ANNFSU), the student wing close to Oli-led faction of erstwhile Nepal Communist Party (NCP), on Monday organized a program at Maitighar Mandala in the capital to observe the International Women’s Day. Dozens of students close to the faction attended the program. On the occasion, a student close […]
काठमाडौं । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौताअनुसार पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल मध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन […]
काठमाडौं । विश्व नारी दिवसको अवसरमा विभिन्न संघ सस्थाले आज काठमाडौंको माइतीघरमा महिला हिंसाविरुद्ध प्रदर्शन गरेका छन् । नारी दिवसकै अवसरमा प्रदर्शनकारीले नाचगानसमेत गरेका छन् । बाह्रखरी
काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ । अनलाइनखबर