काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच पाँच जनाको प्रतिनिधित्व छ । गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा […]
काठमाडौं । आइतबार ४ बजे पुनःस्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ । सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा छ । तर, नेपाल कम्युनिष्ट पार्टीको दुवै समूह, नेपाली कांग्रेस र तेस्रो दल जनता समाजवादी पार्टी एकअर्काको रणनीतिलाई नजिकबाट नियाल्ने र त्यही अनुरुपको कदम चाल्ने तयारीमा छन् […]
झापा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ४–२ ले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । गोटकले एक गोल थपे । डर्टमन्डका लागि हालान्डले दुई गोल गरे । जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत् राख्न सफल भएको […]
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । […]
MYANMAR: Myanmar security forces fired gunshots as they carried out overnight raids in the main city Yangon after breaking up the latest protests against last month’s coup with teargas and stun grenades. The Southeast Asian country has been plunged into turmoil since the military overthrew and detained elected leader Aung San Suu Kyi on Feb. […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाभाइरसविरुद्धको खोप लगाउने भएका छन् । बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउन लागेका हुन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले खोप […]
इलाम । इलाममा आउँदो चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल सङ्घ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, […]
KATHMANDU; In a recent letter to her G20 colleagues, US Secretary of the Treasury Janet Yellen argued that a truly global COVID-19 vaccination program “is the strongest stimulus we can provide to the global economy.” With rich countries vaccinating their populations while low-income countries have yet to receive even paid-for vaccine doses, the world seems […]
काठमाण्डौ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको […]
भद्रपुर। झापाको सदरमुकाम चन्द्रगढीमा गुडिरहेको ट्रकमा हुरहुरी आगो लागेको छ। जिल्ला प्रहरी कार्यलय झापाका अनुसार ट्रकको ईन्जिनमा विद्धुत सर्टभई आगो लागेको हुन सक्ने वताईएको छ । ट्रकका चालक फरार रहेकोले कसरी र के कारणबाट आगो लागो भनेर पुर्ण जानकारी आईसकेको छैन । भद्रपुर र विर्तामोड नगरपालिकाका दमकलले जनपथ,सशस्त्र र स्थानीयले आगो नियन्त्रण गरिरहेका छन् । […]