Sajhamanch Archive

यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो; प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् । राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’ शान्तिपूर्ण राजनीतिमा आउने […]

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं; विप्लव

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं; विप्लव.

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’ अनलाइनखबर

इटहरीका सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीका सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था.

सुनसरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ । प्रत्येक विद्यालयका शिक्षकहरुमध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति रहेका छन् । उनीहरुले विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका […]

चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद.

बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् । चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन हजार डोज नक्कली खोपसहित फेला पारिएको थियो । अफ्रिकामा तीन चिनियाँ र एकजना जामिबियनलाई एउटा वेयरहाउसबाट पक्राउ गरिएको हो । […]

महानगरले ८ अर्ब ५१ करोड रकम नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on महानगरले ८ अर्ब ५१ करोड रकम नबिलबाट राष्ट्र बैंकको खातामा सार्दै.

काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ । यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी […]

Center Fruit names actress Swastima Khadka as its brand ambassador

Published: in English by . Leave a Comment on Center Fruit names actress Swastima Khadka as its brand ambassador.

KATHMANDU : Center Fruit, Nepal’s largest selling gum brand from Perfetti Van Melle, has announced leading actress Swastima Khadka as its brand ambassador. Swastima will be seen in Center Fruit’s latest campaign that embodies the brand’s purpose of mood upliftment through its tagline Mood Ting Tong, according to a press release issued by Center Fruit. […]

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on कांग्रेस संसदीय दलको बैठक आज बस्दै.

काठमाडौं । पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न […]

म्यानमार नरसंहारको विरोधमा प्रदर्शन

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on म्यानमार नरसंहारको विरोधमा प्रदर्शन.

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ । उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको […]

CPN General Secretary Biplab becomes public after two years

Published: in English by . Leave a Comment on CPN General Secretary Biplab becomes public after two years.

NAWALPUR: General Secretary of Nepal Communist Party (CPN) Netra Bikram Chand ‘Biplab’ became public after the government lifted a ban on his party. He became public from Daldale of Nawalpur district early Friday morning. Chand went underground since the government imposed the ban on the group that he led two years back in March, 2019. […]

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

Published: in राजनीति by . Leave a Comment on विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा.

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न […]